बौद्धदर्शनका व्यावहारिक उपयोगिता

Authors

  • यादवप्रसाद yadav Prasad शर्मा Sharma

Keywords:

शीलसदाचार, ब्राह्मणत्व, सम्बोधि, मङ्गल, तपस्या

Abstract

बौद्धदर्शनको सङ्क्षिप्त परिचय दिई यस दर्शनमा रहेका सामाजिक जीवनका निम्ति उपयोगी पक्षहरू प्रस्तुत गर्ने उद्देश्यमा केन्द्रित प्रस्तुत लेखका लागि पुस्तकालयीय विधिबाट सामग्री सङ्कलन गरिएको छ र यसरी सङ्कलित सामग्रीको विश्लेषण निगमनात्मक विधिबाट गरी लेखनमा एपिएपद्धति प्रयोग गरिएको छ । यो लेखमा शील, सदाचारजन्य उपयोगिता, विभेदरहित दृष्टिजन्य उपयोगिता, सम्बोधिजन्य उपयोगिता, गृहस्थहरूका लागि व्यावहारिक उपदेश, सामाजिक, आर्थिक, धार्मिक र न्यायिक व्यवहारजन्य उपयोगिताजस्ता विषयमा छलफल गरिएको छ तथा अन्तमा अनुचित र निरर्थक वचनबाट बँचेर सदा मङ्गलमयी र कल्याणकारी सुभाषित वाणीको प्रयोग, दुष्कर्महरूको परित्याग तथा करुणा, मैत्री आदिबाट उत्प्रेरित आचरण र चोरी, छलकपट, धुर्त्याइँ, घुस, आर्थिक बेइमानीजस्ता निषिद्ध कर्महरूबाट बँचेर गरिने न्यायपूर्ण जीविकोपार्जनको शिक्षा उपयोगितापूर्ण रहेको, विभेदरहित जीवनदृष्टि उपयोगितापूर्ण रहेको, सम्बोधिजन्य विकारविमुिक्त परम उपयोगी रहेको, गृहस्थहरूका लागि दिइएको व्यावहारिक उपदेश सार्थक जीवनयापनका लागि अत्यन्त उपयोगी रहेको
र तपश्चर्याका नाममा गरिने शील, समाधि, प्रज्ञा र विमुक्तिसँग असम्बन्धित मूर्खतायुक्त अन्धवेणी परम्पराहरूको बौद्धदर्शनले गरेको खण्डन पनि सशक्त रहेको निष्कर्ष दिइएको छ ।

Abstract
95
PDF
0

Downloads

Published

2025-01-19

How to Cite

बौद्धदर्शनका व्यावहारिक उपयोगिता. (2025). Samaj Anweshan समाज अन्वेषण, 2(2), 91-101. https://doi.org/10.3126/anweshan.v2i2.74186

Issue

Section

Research Articles

How to Cite

बौद्धदर्शनका व्यावहारिक उपयोगिता. (2025). Samaj Anweshan समाज अन्वेषण, 2(2), 91-101. https://doi.org/10.3126/anweshan.v2i2.74186