नाथ सम्प्रदाय र नेपाली समाज
Keywords:
गोरखनाथ, नवनाथ, चौरासी सिद्धAbstract
यस लेखमा नेपालमा नाथ परम्पराको गौरवमय पक्ष र समाजमा यसको प्रभावका बारेमा प्रकाश पारिएको छ । नेपालमा नाथ परम्पराको ऐतिहासिक पक्ष, नाथ सम्प्रदाय र अन्य सम्प्रदाय खास गरी बौद्ध सम्प्रदायबिच रहेका समानताका कुराहरू पनि प्रस्तुत लेखमा समेटिएको छ । नाथ सम्प्रदायअन्तर्गत नाथका पन्थहरू, नव नाथ चौरासी सिद्ध परम्परा, नाथ सिद्ध र बौद्ध सिद्धहरूका कुरा पनि लेखमा समावेश गरिएको छ ।
Abstract
202
PDF
0
Downloads
Published
2025-07-21
How to Cite
नाथ सम्प्रदाय र नेपाली समाज. (2025). Samaj Anweshan समाज अन्वेषण, 3(1), 142-151. https://doi.org/10.3126/anweshan.v3i1.81975
Issue
Section
Research Articles
How to Cite
नाथ सम्प्रदाय र नेपाली समाज. (2025). Samaj Anweshan समाज अन्वेषण, 3(1), 142-151. https://doi.org/10.3126/anweshan.v3i1.81975