नेपालको घट्दो जनसङ्ख्याामा महिला प्रजनन्‌को प्रभाव

Authors

  • Manamaya Mishra

DOI:

https://doi.org/10.3126/anweshan.v7i01.95052

Keywords:

जनसङ्ख्या, प्रजनन्, शारीरिक क्षमता, जैविक

Abstract

सन् १९८७ विश्वको जनसन्न्या पाँच अर्ब रहेकोमा सन् २०२५ मा आठ अर्ब नाघिसकेको छ । यसरी हेर्दा जनसङ्ख्याको आकारमा वृद्धि भए तापनि जनसन्न्याको वृद्धिदरमा ह्रास आइरहेको छ । प्रजनन् मानव जीवनको एक महत्त्वपूर्ण विषयको रूपमा स्थापित भएको छ । महिला प्रजनन्‌लाई अध्ययन गर्दा प्रजनन्‌मा भिन्नता ल्याउने आधारहरू भनेका शिक्षा पेसा, उमेर, विवाह, आम्दानी, संस्कृतिक मूल्यमान्यता समेटिएको पाइन्छ । नेपालको जनसङ्ख्यामा महिला प्रजनन्‌्‌को प्रभावका बारेमा उद्देश्य राखेर गुणात्मक तथा परिमाणात्मक अनुसन्धान ढाँचामा यो लेख सम्पन्न गरिएको हो । जैविक, आर्थिक, सामाजिक सांस्कृतिक, मनोवैज्ञानिक, भौगोलिक, राजनीतिक, जनसङ्ख्या नीति जस्ता तत्त्वहरूले प्रजनन्‌लाई प्रभाव पार्दछ भन्ने निष्कर्ष यस लेखमा रहेको छ ।

Downloads

Download data is not yet available.
Abstract
1
PDF (Nepali)
1

Downloads

Published

2026-06-01

How to Cite

Mishra, M. (2026). नेपालको घट्दो जनसङ्ख्याामा महिला प्रजनन्‌को प्रभाव. Samaj Anweshan समाज अन्वेषण, 7(01), 130–138. https://doi.org/10.3126/anweshan.v7i01.95052