अनुसन्धानमा प्रयोग गरिने भाषा [Language used in research]

Authors

  • एकनारायण Eknarayan पौड्याल Poudyal Associate Professor in Nepali at Birendra Multiple Campus (Tribhuvan University)

DOI:

https://doi.org/10.3126/bmcjsr.v4i1.42271

Keywords:

अनुसन्धेय, अन्वेषण, चयन, मानक, सम्प्रेषणीय

Abstract

प्रस्तुत आलेखमा आवश्यकतानुसार व्याख्यात्मक, विश्लेषणात्मक र तुलनात्मक विधि अवलम्बन गरी शब्द, वाक्य, व्याकरण, वर्णविन्यास आदि भाषासम्बन्धी बढी त्रुटि हुने क्षेत्रमा ध्यान दिनुपर्ने कुरा सुझाइएको छ र अनुसन्धानलाई स्पष्ट, तार्किक र स्तरीय बनाउनका लागि भाषाको भूमिका महत्त्वपूर्ण हुने निष्कर्ष निकालिएको छ । यस क्रममा उपयुक्त र अनुपयुक्त भाषाप्र्रयोगबार उदाहरण दिएर प्रस्ट पारिएको छ र यसबाट सम्बन्धित पाठकले अनुसन्धानमा कस्तो किसिमको भाषा प्र्रयोग गर्नुपर्दछ भन्न कुराको ज्ञान हासिल गर्न सक्ने अपेक्षा गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
152
PDF
122

Downloads

Published

2021-12-31

How to Cite

एकनारायण Eknarayan पौड्याल Poudyal. (2021). अनुसन्धानमा प्रयोग गरिने भाषा [Language used in research]. BMC Journal of Scientific Research, 4(1), 92–98. https://doi.org/10.3126/bmcjsr.v4i1.42271

Issue

Section

Research Article