यादहरूको सङ्ग्रहालयभित्र श्रमको सौन्दर्य {The Aesthetic of labor in museum of memories}

Authors

  • तेजविलास Tejbilas अधिकारी Adhikari बाल्मिकी विद्यापिठ, नेपाल संस्कृत विश्वविद्यालय, काठमाडौ Balmili Campus, Nepal Sanskrit University

DOI:

https://doi.org/10.3126/cognition.v4i1.46773

Keywords:

मुक्तियुद्ध, वर्णव्यवस्था, विद्रोही स्वर, मुक्ति चेतना, दलित सौन्दर्य

Abstract

केवल बिनाबी प्रतिरोधी चेत भएका स्रष्टा हुन् । दलन र दमनको विषय उठानसहित कविता विधामा उपस्थित उनको ‘आफर’ र ‘यादहरूको सङ्ग्रहालय’ कविता सङ्ग्रहले नेपाली समाजमा गढेर बसेको जातीय छुवाछुत र वर्गीय विभेदलाई अत्यन्तै गम्भीर ढङ्गले उठाइदिएको छ । नेपाली समाजको मात्र नभएर समग्र दक्षिण एसियाको मानव विकास सूचकाङ्कलाई प्रभाव पार्ने छुवाछुत जस्तो मानवद्वेषीसामाजिक व्यवस्थामा केन्द्रित भएर उनका कविताहरूले समानता निमित्त सशक्त आवाज उठाएको देखिन्छ । उस्तै रगत बग्ने शरीर एउटा चोखो र अर्को बिटुलो हुने सामाजिक विभेदका विरुद्ध उनका रचना चुपचाप बस्न सक्दैन । मानिसले मानिसलाई गर्ने व्यवहार नसच्चिएसम्म धार्मिक रूपमा पुज्ने देवताको पनि कुनै श्रद्धा छैन । यी र यस्तै विशेषतालाई ध्यान दिएर प्रस्तुत अध्ययनमा कवि केवल बिनाबीको कविताको विश्लेषण गरिएको छ । कवि केवल बिनाबीको काव्य चिन्तनलाई प्रगतिवादकोआधारमा यसभित्रका पक्षहरूमा केन्द्रित रही निष्कर्ष निकाल्ने कार्य भएको छ । ‘यादहरूको सङ्ग्रहालय’कविता सङ्ग्रहले मूलतः नेपाली समाजमा प्रचलित निन्दनीय सामाकि अपराध हटाएर सामाजिक चेतनाअभिवृद्धि गर्नुभन्दा अर्को विकल्प छैन भन्ने मूल निष्कर्ष यस लेखमा निकालिएको छ ।

{Only Binabi is a conscious creator who resists. His poetry collection 'Offer' and 'Memory Museum', which deals with oppression and oppression, has brought up the caste untouchability and class discrimination in Nepali society in a very serious manner. Focusing on the misanthropic social system like untouchability that affects not only the Nepali society but the human development index of South Asia as a whole, it seems that his poems raised a strong voice for equality. . His works cannot remain silent against the social distinctions of the same body that bleeds, one is sharp and the other is sharp. Even the deity worshiped religiously has no respect until man treats man. Considering these and similar characteristics, the poetry of poet Kewalbinabi has been analyzed in the present study. Poet Kewal Binabi's poetic thinking is based on progressivism, focusing on its aspects and drawing conclusions. The main conclusion of this article is that there is no other option but to raise social awareness by eliminating the reprehensible slanderous crime prevalent in Nepali society with the collection of poetry 'Memories of Memories'.}

Downloads

Download data is not yet available.
Abstract
57
PDF
58

Author Biography

तेजविलास Tejbilas अधिकारी Adhikari, बाल्मिकी विद्यापिठ, नेपाल संस्कृत विश्वविद्यालय, काठमाडौ Balmili Campus, Nepal Sanskrit University

उपप्राध्यापक Assistant Professor

Downloads

Published

2022-07-20

How to Cite

अधिकारी Adhikari त. T. (2022). यादहरूको सङ्ग्रहालयभित्र श्रमको सौन्दर्य {The Aesthetic of labor in museum of memories}. Cognition, 4(1), 162–172. https://doi.org/10.3126/cognition.v4i1.46773

Issue

Section

Articles