राजनीतिमा वैज्ञानिक समाजवादी चिन्तनको उद्भव {Emergence of scientific socialist thought in politics}

Authors

  • गोविन्द प्रसाद Govinda Prasad मैनाली Mainali

DOI:

https://doi.org/10.3126/cognition.v6i1.64465

Keywords:

वैज्ञानिक समाजवाद, द्वन्द्वात्मक ऐतिहासिक भौतिकवाद, अतिरिक्त मूल्यको सिद्धान्त, सर्वहारावर्गको अधिनायकत्वको सिद्धान्त, माक्सवाद

Abstract

प्रस्तुत लेखमा माक्सवाद र माक्सवादी दर्शनको तीन सङ्गठक सिद्धान्त द्वन्द्वात्मक ऐतिहासिक भौतिकवाद, अतिरिक्त मूल्यको सिद्धान्त र सर्वहारावर्गको अधिनायकत्वको सिद्धान्तको बारेमा अध्ययन गरिएको छ । वैज्ञानिक समाजवादी चिन्तनको उद्भवको अध्ययन गर्दा माक्सवाद, द्वन्द्वात्मक ऐतिहासिक भौतिकवाद, अतिरिक्त मूल्यको सिद्धान्त र सर्वहारावर्गको अधिनायकत्वको सिद्धान्तलाई प्रमुख आधार मानिएको छ । माक्स र एंगेल्सले सन् १८४८ मा कम्युनिस्ट लिगका लागि कम्युनिस्ट घोषणापत्र लेखेपछि विश्व राजनीतिमा विधिवत रूपमा वैज्ञानिक समाजवादी चिन्तनको उद्भव भएको थियो । वैज्ञानिक समाजवादी चिन्तन नै माक्सवादी दर्शन हो र माक्सवादी दर्शन नै वैज्ञानिक समाजवादी चिन्तन हो । अध्ययन विधि आगनात्मक विधि हो । विश्व राजनीतिमा वैज्ञानिक समाजवादी चिन्तनको उद्भव कसरी भयो भनी अध्ययन गर्नु नै यस लेखको प्रमुख उद्देश्य हो । विश्व राजनीतिमा वैज्ञानिक समाजवादी चिन्तनको उद्भव कसरी भयो भन्ने कुरालाई यहाँ स्पष्ट गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
13
PDF
5

Downloads

Published

2024-04-08

How to Cite

मैनाली Mainali ग. प. G. P. (2024). राजनीतिमा वैज्ञानिक समाजवादी चिन्तनको उद्भव {Emergence of scientific socialist thought in politics}. Cognition, 6(1), 176–192. https://doi.org/10.3126/cognition.v6i1.64465

Issue

Section

Articles