समकालीन नेपाली गजलमा बिम्ब [Images in the Contemporary Nepali Gajals]

Authors

  • टीकाराम Tikaram उदासी Udasi Department of Nepali, Janata Campus, Nepal Sanskrit University, Dang

DOI:

https://doi.org/10.3126/haimaprabha.v20i0.38592

Keywords:

ज्ञानेन्द्रिय, पञ्चेन्द्रिय पैकर, ध्वनिबिम्ब, गतिबिम्ब, Sense organs, panchendriya, paikar, sound image, motion image

Abstract

प्रस्तुत लेख समकालीन नेपाली गजलमा प्रयोग भएका प्रमुख बिम्बहरूको खोजी गर्ने उद्देश्यले तयार पारिएको हो । यसमा वि.सं. २०३६ सालदेखि हालसम्मको नेपाली गजलयात्रालाई समकालीन नेपाली गजल मानिएको छ । गुणात्मक ढाँचामा संरचित यस लेखमा सोद्देश्यमूलक नमुना छनौट विधि र दस्तावेज विश्लेषण गरेर तथ्याङ्क सङ्कलन गरिएको छ । बिम्बहरूको छनौटको सैद्धान्तिक आधार बिम्बलाई बनाइएको छ । यस लेखमा उल्लिखित बिम्बहरू प्रायः आजका सबैजसो गजलकारका रचनाहरूमा भेटिन्छन् । यस अवधिका गजलमा दृश्यबिम्ब, स्वादबिम्ब, गन्धबिम्ब, ध्वनिबिम्ब, स्पर्शबिम्ब र गतिबिम्ब गरी ६ प्रकारका बिम्बहरू प्रयोग भएका छन् । यसरी बिम्ब प्रयोग समकालीन नेपाली गजलको एउटा महत्त्वपूर्ण प्राप्ति र विशेषता दुबै बनेको छ । यस लेखमा बिम्ब प्रयोग भएका केही गजलहरूको विश्लेषणबाट समकालीन नेपाली गजलमा बिम्बहरूको प्रयोगमा विविधता रहेको निष्कर्ष निकालिएको
छ ।

Downloads

Download data is not yet available.
Abstract
125
PDF
100

Author Biography

टीकाराम Tikaram उदासी Udasi, Department of Nepali, Janata Campus, Nepal Sanskrit University, Dang

Lecturer

Downloads

Published

2021-07-30

How to Cite

उदासी Udasi ट. T. (2021). समकालीन नेपाली गजलमा बिम्ब [Images in the Contemporary Nepali Gajals]. Haimaprabha, 20, 25–36. https://doi.org/10.3126/haimaprabha.v20i0.38592

Issue

Section

Articles