समकालीन नेपाली गजलमा प्रतीक [Symbol in contemporary Nepali Ghazals]

Authors

  • टीकाराम Tikaram उदासी Udasi नेपाली विभाग नेसंवि, जनता विद्यापीठ, बिजौरी, दाङ, नेपाल

DOI:

https://doi.org/10.3126/haimaprabha.v21i01.44849

Keywords:

प्रतीक, सादृश्यता, जड प्रतीक, सांस्कृतिक प्रतीक र चेतन प्रतीक

Abstract

प्रस्तुत लेख समकालीन नेपाली गजलमा प्रयोग भएका प्रमुख प्रतीकहरूको खोजी गर्ने उद्देश्यले तयार पारिएको हो । यसमा वि.सं. २०३६ सालदेखि हालसम्मको नेपाली गजलयात्रालाई समकालीन नेपाली गजल मानिएको छ । गुणात्मक ढाँचामा संरक्षित यस लेखमा सोद्देश्यमूलक नमुना छनौट विधि र दस्तावेज विश्लेषण गरेर तथ्यहरू सङ्कलन गरिएको छ । सामग्री छनोटको सैद्धान्तिक आधार प्रतीक प्रयोग गरिएका सेरहरुलाई बनाइएको छ । यस लेखमा यस अवधिका गजलमा सांस्कृतिक, प्राकृतिक र सैद्धान्तिक गरी तिन प्रकारका प्रतीकहरू प्रयोग भएको देखाइएको छ । यसरी प्रतीक प्रयोग समकालीन नेपाली गजलको एउटा महत्वपूर्ण प्राप्ति र विशेषता दुबै बनेको छ । यस लेखमा प्रतीक प्रयोग भएका गजलका केही सेरहरूको विश्लेषणबाट समकालीन नेपाली गजलमा प्रतीकहरूको प्रयोगमा विविधता रहेको र त्यसले नेपाली गजललाई समृद्ध बनाएको निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
68
PDF
56

Author Biography

टीकाराम Tikaram उदासी Udasi, नेपाली विभाग नेसंवि, जनता विद्यापीठ, बिजौरी, दाङ, नेपाल

उपप्राध्यापक

Downloads

Published

2022-05-17

How to Cite

उदासी Udasi ट. T. (2022). समकालीन नेपाली गजलमा प्रतीक [Symbol in contemporary Nepali Ghazals]. Haimaprabha, 21(01), 82–95. https://doi.org/10.3126/haimaprabha.v21i01.44849