आधारभूत तह उत्तीर्ण विद्यार्थीहरूको व्याकरणिक क्षमता {Grammatical ability of students passing the basic level}

Authors

  • महेश प्रसाद Mahesh Prasad भट्ट Bhatta त्रिभुवन विश्वविद्यालय
  • कृष्ण प्रसाद Krishna Prasad पोख्रेल Pokhrel नेपाल संस्कृत विश्वविद्यालय

DOI:

https://doi.org/10.3126/jdl.v1i1.57168

Keywords:

व्याकरणिक क्षमता, कार्यमूलक व्याकरण, आधारभूत तह

Abstract

प्रस्तुत लेख व्याकरणिक क्षमताको तुलनासँग सम्बन्धित रहेको छ । यसमा सहरी र ग्रामिण क्षेत्रका विद्यालयबाट आधारभूत तह उत्तीर्ण विद्यार्थीहरूको व्याकरणिक क्षमताको तुलना गरिएको छ । यस लेखको उद्देश्य ग्रामीण र सहरी विद्यालयका आधारभूत तह उत्तीर्ण विद्यार्थीहरूको व्याकरणिक क्षमताको तुलना गर्नु रहेको छ । यसमा मूलतः क्षेत्रीय विधिबाट सामग्री सङ्कलन गरिएको छ । सामग्री सङ्कलन गर्दा प्राथमिक र द्वितीयक दुवै स्रोतकोउपयोग गरिएको छ । प्रस्तुत लेख परिमाणात्मक अनुसन्धान ढाँचा र उद्देश्यमूलक नमुना छनोट विधि अबलम्वन गरी तयार पारिएको छ । यसमा मूलतः कक्षा आठ उत्तीर्ण विद्यार्थीहरूको व्याकरणिक क्षमता परीक्षणका लागि ३० पूर्णाङ्कको प्रश्नावली निर्माण गरी छनोटमा परेका विद्यार्थीमा परीक्षण गरिएको छ । यस अध्ययनबाट सहरी क्षेत्रका विद्यालयबाट आधारभूत तह उत्र्तीण विद्यार्थीहरुको व्याकरणिक तत्व पहिचान तथा प्रयोग क्षमता राम्रो रहेको निष्कर्ष निस्केको छ । प्रस्तुत लेखले निर्दिष्ट विषय क्षेत्रमा अध्ययन, अनुसन्धान गर्न चाहने सरोकारवालालाई सहयोग पुर्याउने विश्वास गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
10
PDF
5

Author Biographies

महेश प्रसाद Mahesh Prasad भट्ट Bhatta, त्रिभुवन विश्वविद्यालय

पिएचडी शोधार्थी

कृष्ण प्रसाद Krishna Prasad पोख्रेल Pokhrel, नेपाल संस्कृत विश्वविद्यालय

पिएचडी शोधार्थी 

Downloads

Published

2022-05-01

How to Cite

भट्ट Bhatta म. प. M. P., & पोख्रेल Pokhrel क. प. K. P. (2022). आधारभूत तह उत्तीर्ण विद्यार्थीहरूको व्याकरणिक क्षमता {Grammatical ability of students passing the basic level}. Journal of Durgalaxmi, 1(1), 139–150. https://doi.org/10.3126/jdl.v1i1.57168

Issue

Section

Articles