लोकसाहित्य र बझाङी भाषामा गाउँखाने कथा {Gaun Khane story in folklore and Bajhangi language}

Authors

  • विष्णुबहादुर Bishnubahadur कठायत Kathayat दुर्गालक्ष्मी बहुमुखी क्याम्पस अत्तरीया, कैलाली; सुदूर पश्चिम विश्वविद्यालय

DOI:

https://doi.org/10.3126/jdl.v1i1.57255

Keywords:

नेपाली भाषा, लोकसाहित्य, गाउँखाने कथा, लोककथा

Abstract

प्रस्तुत अनुसन्धानात्मक लेखमा बझाङ जिल्लाका लोकसाहित्य र बझाङी भाषाका गाउँखाने कथाका रूपमा लिई त्यसमा विश्लेषण निर्मितका विभिन्न पक्षहरूको विश्लेषण र मूल्याङ्कन गरेर उक्त लोकसाहित्य तथा बझाङी गाउँखाने कथाको विश्लेषण र मूल्याङ्कन गरेर उक्त साहित्यको अर्थनिक्र्योल गरिएको छ । लोकसाहित्य र लोककथामा प्रचलित गाउँखाने कथाको विश्लेषण निर्मितहरू कसरी वितरित भएका छन् र तिनको अन्तर्सम्बन्धबाट उक्त लोकसाहित्यको आशय निर्धारण गर्नु यस लेखको उद्देश्य हो । यसमा विश्लेषण सामग्री सङ्कलन र विश्लेषण वर्णनात्मक सैद्घान्तिक ढाँचाका रूपमा अवलम्बन गरी बुँदागत विश्लेषण गरिएको छ । यसमा लोकसाहित्य र बझाङी गाउँखाने कथाका क्रियाकलापहरूको सामग्री सङ्कलन र विश्लेषण तार्किक शृङ्खलाको सुसंयोजन गरी नेपाली लोकसाहित्य र बझाङी गाउँखाने कथाको अध्ययन र सङ्कलित सामग्रीको लिखित दस्तावेजका रूपमा ग्रहण गरिएको छ । नेपाली भाषा र बझाङी भाषामा रहेका गाउँखाने कथाको अस्तित्वको खोजी र लिपिबद्घ गर्नु यस लेखको निष्कर्षको रूपमा लिइएको छ ।

Downloads

Download data is not yet available.
Abstract
19
PDF
43

Author Biography

विष्णुबहादुर Bishnubahadur कठायत Kathayat, दुर्गालक्ष्मी बहुमुखी क्याम्पस अत्तरीया, कैलाली; सुदूर पश्चिम विश्वविद्यालय

उपप्राध्यापक

Downloads

Published

2022-05-01

How to Cite

कठायत Kathayat व. B. (2022). लोकसाहित्य र बझाङी भाषामा गाउँखाने कथा {Gaun Khane story in folklore and Bajhangi language}. Journal of Durgalaxmi, 1(1), 165–181. https://doi.org/10.3126/jdl.v1i1.57255

Issue

Section

Articles