पौभाः र थान्का चित्रहरूमा रेखाद्वारा निर्मित आकार–प्रकार बीचको तुलनात्मक अध्ययन {A comparative study between the shapes and types formed by lines in the Paubha and Thanka paintings}

Authors

  • मकुन्द Mukunda पौडेल Poudel Department of Fine Arts, Tribhuvan University

DOI:

https://doi.org/10.3126/jfac.v3i1.42533

Keywords:

Paubha, Thanka, line, shape type, weight, liveliness, पौभा, थाङ्का, रेखा, आकार–प्रकार, ओज, सजिवता

Abstract

नेवारी शब्दको रूपमा परिचित पौभाः र तिब्बती शब्दको रूपमा परिचित थान्का चित्रमा प्रयोग भएका हरेक विषयवस्तुहरूएउटै जस्तो देखिएता पनि तिनीहरूका आकार–प्रकार बीच भिन्नता रहेको पाइन्छ । चित्रमा देखिने देवीदेवताहरू, उनीहरूलेपहिरिएका आभूषणहरू, वस्त्र लगायत मानवाकृति, धर्मगुरु, पशुपंक्षीका आकृतिहरूको साथै दृश्य चित्रमा प्रयोग हुने बादल,बोटबिरुवा, रूख, आगो, पानी आदि हरेक विषयवस्तुलाई गतिशिल र प्रवाही रेखाद्वारा आआफ्नै भित्र र मौलिक आकार–प्रकारमाढालेर चित्रमा प्रस्तुत गरिएको छ । जसले गर्दा यिनीहरूका विषयवस्तुहरूको बनौट र आकार–प्रकारमा भित्रता आएको छ । तर तीआकार–प्रकारहरू बीच त्यति ठूलो भिन्नता चाहिँ देखिँदैन । यो लेखले थान्का र पौभाः चित्रहरूमा केकस्ता र कसरी आकारप्रकारहरू प्रयोग भएका छन् भत्रे बारेमा तुलनात्मक अध्ययन गर्ने कोशिस गरेको छ । {Although the Newari word pauvaha and the Tibetan word thanka used in the painting seem to be the same, they differ in shape and form. The gods and goddesses seen in the picture, the ornaments they are wearing, the garments including human figures, religious leaders, animal and bird figures as well as the clouds, plants, trees, fire, water etc.  Due to which, there is an intrusion in the structure and shape of these subjects. But there is not much difference between the three types. This article attempts to make a comparative study of what and how shapes are used in Thanka and Paubha paintings.}

Downloads

Download data is not yet available.
Abstract
90
PDF
68

Author Biography

मकुन्द Mukunda पौडेल Poudel, Department of Fine Arts, Tribhuvan University

Ph. D. Scholar

Downloads

Published

2021-12-31

How to Cite

पौडेल Poudel म. M. (2021). पौभाः र थान्का चित्रहरूमा रेखाद्वारा निर्मित आकार–प्रकार बीचको तुलनात्मक अध्ययन {A comparative study between the shapes and types formed by lines in the Paubha and Thanka paintings}. Journal of Fine Arts Campus, 3(1), 62–72. https://doi.org/10.3126/jfac.v3i1.42533

Issue

Section

Research Articles