चिन्ता नाटकमा रसविधान {Rasa (in English Aesthetics) Theory in the Drama ‘Chinta’}

Authors

  • अजित Ajit खनाल Khanal Butwal Multiple Campus, Butwal बुटवल बहुमुखी क्याम्पस, रुपन्देही

DOI:

https://doi.org/10.3126/kaladarpan.v2i1.50918

Keywords:

नवरस, निष्पत्ति, स्वरूप, सङ्ख्या, रस, Rasa, number, nature, origin

Abstract

प्रस्तुत लेखमा बालकृष्ण समद्वारा रचित चिन्ता (२०५९, प्रथम पटक प्रकाशित) नाटकको अध्ययन गरिएको छ । कृतिको अध्ययन तथा विश्लेषणका निम्ति पूर्वीय काव्यमान्यतामा प्रचलित रसविधानलाई सैद्धान्तिक आधार बनाइएको छ । चिन्ता नाटक सामाजिक सुधारको उद्देश्ले लेखिएको तर नाटककारको जीवनकालमा प्रकाशित हुन नसकेको नाट्य कृति हो । यो नाटक रसविधानको अध्ययनका निम्ति उपयुक्त नाट्य कृति हो । अध्ययनका क्रममा नाट्य विधा र नेपाली नाट्ययात्राको स्थूल सङ्केत गरिएको छ । नेपाली नाट्ययात्रामा बालकृष्ण समको उपस्थिति र चिन्ता नाटकको स्थान निर्धारण गरिएको छ । यसका लागि चिन्ता नाटक लेखनका पृष्ठभूमिको प्रभाव र नाट्यकृतिको कथ्यसन्दर्भ प्रस्तुत गरिएको छ । यससन्दर्भमा रससिद्धान्तको सैद्धान्तिक अवधारणा र रसका प्रकारको सङ्क्षिप्त अध्ययन प्रस्तुत गरिएको छ । यसक्रममा रसको स्वरुप, रससङ्ख्या र रसनिष्पत्ति सन्दर्भको परिचय प्रस्तुत गरिएको छ । कृतिको विश्लेषणका क्रममा श्रृङ्गार, हास्य, करुण, रौद्र, वीर, भयानक, विभत्स, अद्भूत र शान्त नवरसको परिचय र चिन्ता नाटकमा प्रयुक्त रससामग्रीको खोजी गरिएको छ । रससामग्रीको प्रयोगका दृष्टिले चिन्तानाटक बहुरसयुक्त सफल नाट्य कृति हो भन्ने निष्कर्ष निकालिएको छ । {This article presents the study of the drama ‘Chinta’(2059, 1st publication)written by Bal Krishana Sama. As a theoretical foundation for the analysis of the drama, ithas adopted Rasa theory existed in the poetries of the Eastern Vedic literature. This dramas considered as a useful drama for the study of Rasa theory in literature. This is a micro study of the genre, drama, and the development of the Nepalese dramas. This study re-veals the presence of the writer, Bal Krishna Sama and the position of the drama, Chinta. It also shows the importance of the drama, Chinta. The study presents the theoretical assumptions and the varieties of Rasa in brief. It, too discusses the nature, numbers and origins of Rasa. It investigates the descriptions of different Rasas such as romance, com-edy, compassion, fury, heroism, horror, aversion, wonder and tranquility and the Rasas used in the drama ‘Chinta’. The study concludes that ‘Chinta’ that entails multiple Rasasis considered as a successful drama from the perspective of Rasa system.}

Downloads

Download data is not yet available.
Abstract
24
PDF
30

Author Biography

अजित Ajit खनाल Khanal, Butwal Multiple Campus, Butwal बुटवल बहुमुखी क्याम्पस, रुपन्देही

शिक्षण सहायक, नेपाली विभाग

Downloads

Published

2022-12-31

How to Cite

खनाल Khanal अ. A. (2022). चिन्ता नाटकमा रसविधान {Rasa (in English Aesthetics) Theory in the Drama ‘Chinta’}. Kaladarpan कलादर्पण, 2(1), 45–54. https://doi.org/10.3126/kaladarpan.v2i1.50918

Issue

Section

Articles