थैले खत्रीको इतिहास कथामा वर्गीय हित {Class Welfare in the Story "Thaile Khatriko Itihash"}

Authors

  • ईश्वरा Ishwara पौडेल Poudel Bhojpur Multiple Campus भोजपुर बहुमुखी क्याम्पस

DOI:

https://doi.org/10.3126/kaladarpan.v3i1.55191

Keywords:

हैकमवाद, वर्गसङ्घर्ष, वर्गदमन, वर्गशोषण, वर्गहित, dictatorialness, class struggle, class suppression, class exploitation

Abstract

प्रस्तुत लेख “थैले खत्रीको इतिहास’ कथामा वर्गीय हित’ शीर्षकमा केन्द्रित रहेको छ । साहित्यको वर्गीयअवधारणा माक्र्सवादी साहित्य चिन्तनको प्रमुख पक्ष हो । ।।।थैले खत्रीको इतिहास’ कथामा तत्कालीन समाजको वर्गीयहितको अवस्था कस्तो थियो? भन्ने समस्यामा केन्द्रित रही विषयको विश्लेषण गर्नु यस लेखको उद्देश्य रहेको छ ।यस लेखमा पुस्तकालयको प्रयोग गरेर प्राथमिक र द्वित्तीयक सामग्रीको सङ्कलन गरिएको छ । सामग्रीको विश्लेषणका निम्ति निगमनात्मक विधि र तथ्यको प्रस्तुतीकरणमा वर्णनात्मक विधिको प्रयोग गरिएको छ । “थैले खत्रीको इतिहास” कथामा वर्गीय रूपमा उच्च र निम्न वर्गले आफ्नो वर्गीय हितका लागि काम गरेका छन् । कथामा उच्च वर्गले शोषण,अत्याचार, स्वेच्छाचारिता र हैकमको संरक्षण गर्न कुटिलता, षड्यन्त्र र दमनको सहारा लिएको र निम्न वर्गले न्यायपूर्ण सङ्घर्ष र अस्त्रको सहायताले आफ्नो वर्गीय हित स्थापित गर्नेप्रयास गरेको छ । उच्च वर्गको परम्परावादी, शोषक रस्वेच्छाचारी चरित्र तथा राज्यसत्ताको दमनकारी प्रवृत्तिको उद्घाटन गर्ने यो कथा निम्न वर्गको वर्गीय हितको चित्रणका दृष्टिले सशक्त देखापर्छ ।

Downloads

Download data is not yet available.
Abstract
16
PDF
12

Author Biography

ईश्वरा Ishwara पौडेल Poudel, Bhojpur Multiple Campus भोजपुर बहुमुखी क्याम्पस

उपप्राध्यापक, त्रि.वि., नेपाली विभाग

Downloads

Published

2023-06-07

How to Cite

पौडेल Poudel ई. I. (2023). थैले खत्रीको इतिहास कथामा वर्गीय हित {Class Welfare in the Story "Thaile Khatriko Itihash"}. Kaladarpan कलादर्पण, 3(1), 34–44. https://doi.org/10.3126/kaladarpan.v3i1.55191

Issue

Section

Articles