सक्षमता र एकीकृतताका दृष्टिले कक्षा एकको नेपाली भाषा पाठ्यक्रम (२०७६) को विश्लेषण {An Analysis of Class I Nepali Language Curriculum (2076) in terms of Competency and Integration}

Authors

  • Dinesh Ghimire Tribhuvan University, Kirtipur

DOI:

https://doi.org/10.3126/mj.v3i1.47942

Keywords:

बहुवैषयिक, सिकाइ उपलब्धि, बहुवैषयिक

Abstract

प्रस्तुत लेख कक्षा एकको वर्तमान नेपाली भाषा पाठ्यव्रmमलाई थिम (विषय क्षेत्र) र भाषिक सिपगत एकीकृतता (integration) तथा सिपपगत सक्षमता (competency) का दृष्टिबाट अध्ययन गर्ने उद्देश्यले तयार पारिएको हो । यो लेख अनुसन्धानको वर्णनात्मक तरिका र पुस्तकालयीय अध्ययनमा आधारित रहेको छ । सिपगत र विषयगत एकीकृतताको सिद्धान्तमा आधारित रहेर सिपगत सक्षमतामा केन्द्रित रहेको यो पाठ्यव्रmममा अन्य देशमा प्रयोगमा आइसकेका दृष्टिकोणलाई हाम्रा परिप्रेक्ष्यमा पनि प्रयोग हुन सक्ने अपेक्षा राखी प्रचलित पाठ्यक्रमलाई प्रतिस्थापन गर्ने गरी प्रस्तुत गरिएको देखिन्छ । थिमगत र भाषिक सिपगत एकीकृतताको दृष्टिले यो पाठ्यक्रम उदाहरणीय बनेको देखिन्छ । शैक्षिक सत्र २०७६-०७७ बाट लागु गरिएको यस पाठ्यक्रमको कार्यान्वयनमा भाषिक सिपका व्यावहारिक उपयोगमा चाहिँ कठिनाइ आइपर्न सक्ने सम्भावना विद्यमान देखिन्छ । पाठ्यक्रममा उल्लेख भएका तहगत सिकाइ सक्षमता, कक्षागत सिकाइ उपलब्धि, विषय वस्तुको क्षेत्र र क्रम आदिका बिचको तालमेलमा अझ परिमार्जनको आवश्यकता महसुस हुन्छ । पाठ्यक्रममा प्रयोग भएको शब्द भण्डारका कारण यसको भाषा तह अनुरूप बन्न सकेको देखिँदैन । शिक्षण सहजीकरण प्रक्रिया, मूल्यांकन प्रक्रिया आदिका दृष्टिले भने यो पाठ्यक्रम सबल रहेको निष्कर्षमा पुगिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
59
PDF
64

Author Biography

Dinesh Ghimire, Tribhuvan University, Kirtipur

Assistant Professor, Nepali Department of Education

Downloads

Published

2022-09-02

How to Cite

Ghimire, D. (2022). सक्षमता र एकीकृतताका दृष्टिले कक्षा एकको नेपाली भाषा पाठ्यक्रम (२०७६) को विश्लेषण {An Analysis of Class I Nepali Language Curriculum (2076) in terms of Competency and Integration}. Marsyangdi Journal, 3(1), 13–21. https://doi.org/10.3126/mj.v3i1.47942

Issue

Section

Article section