आयु विचार Aayu Bichar

Authors

  • तनुजा Tanuja दाहाल Dahal ने.सं.वि.पिण्डेश्वरविद्यापीठम्, धरानः Nepal Sanskrit Biddhyapeetham, Dharan

DOI:

https://doi.org/10.3126/pj.v4i1.44996

Keywords:

कुण्डलीको ६,८,१२ भाव वा दुस्थान, मृत्यु प्रदान गर्ने,, त्रिकस्थान

Abstract

प्राणीहरूको शरीरलाई जीवन्त बनाउने महत्वपूर्ण तTवलाई आयु भनिन्छ । बालकको पूर्वजन्मको आर्जित फल, मातापिताको कर्मफल, आहार विहार , धर्म संस्कार, शील स्वभावजस्ता कुराहरूले आयु निर्णयमा प्रभाव पार्दछन् । अकाल मृत्युलाई अल्पायु भनिन्छ । सन्ध्याकाल, ग्रहण, उल्कापात, केतुको उदय जस्ता प्राकृतिक विपत्तिका समयमा भएको जन्म शीघ्र मृत्युकारक मानिन्छ ।लग्नको मालिक ग्रह, चन्द्रमा र अन्यग्रहहरूको नीच, अस्त पापयुत, पापदृष्ट, त्रिकस्थानगत जस्तादुर्बल र अशुभ योगका कारण बालकको मृत्यु हुन्छ त्यसलाई बालारिष्ट भनिन्छ । ग्रहहरूले केन्द्र,त्रिकोण र उच्चादि शुभस्थानमा बसेर निर्माण गरेका शुभयोगहरूले अरिष्टको भङ्ग गरेर दीर्घायु जीवनप्रदान गर्दछन् । नैतिकता, आध्यात्मिकता, सुभोजन, सुसंस्कार, योग, साधनाजस्ता कुराहरूले अपरिमितायु प्रदान गर्दछन् । परम धार्मिक, सदाचारी, प्रकृति अनुकूल जीवनयापन गर्ने ,योग तथा मन्त्रसिद्ध व्यक्तिहरूको आयु गणितागत आयुभन्दा धेरै हुन्छ । त्यसैले सिद्ध व्यक्ति, योगी रतपस्वीहरूका लागि गणितागत आयु व्यर्थ मानिन्छ ।

Downloads

Download data is not yet available.
Abstract
64
PDF
31

Author Biography

तनुजा Tanuja दाहाल Dahal, ने.सं.वि.पिण्डेश्वरविद्यापीठम्, धरानः Nepal Sanskrit Biddhyapeetham, Dharan

Assistant Professor

Downloads

Published

2021-06-30

How to Cite

दाहाल Dahal त. T. (2021). आयु विचार Aayu Bichar. Pragyajyoti, 4(1), 103–113. https://doi.org/10.3126/pj.v4i1.44996

Issue

Section

Articles