‘पानीको घाम’ र ‘सेतो धरती’ उपन्यासको तुलनात्मक अध्ययन "Paniko Gham" ra "Seto Dharati" Upanyasko Tulanatmak Adhyayan

Authors

  • सुलोचना Sulochana खनाल Khanal नेपाली विभाग पृथ्वीनारायण क्याम्पस, त्रिवि, पोखरा Nepali Department, PN Campus, Pokhara

DOI:

https://doi.org/10.3126/pjri.v1i0.29900

Keywords:

पानीको घाम Paniko gham, सेतो धरती Seto dharati, उपन्यासको संरचना Upanyasko samrachana, नारीवाद Narivad

Abstract

प्रस्तुत शोधमूलक लेखमा अमर न्यौपानेका ‘पानीको घाम’ र ‘सेतो धरती’ उपन्यासका संरचना र नारीवादी स्वरको तुलनात्मक अध्ययन गरिएको छ । यस क्रममा नवीव शिल्प संरचना अनि सीमित परिवेशमा केन्द्रित भई बहुरङ्गी समाजको चित्रणका दृष्टिले पहिलो बढी महत्त्वको देखिएको छ भने नारीका सीमित (बाल, अनमेल, बहु विवाह र विधवाका) समस्या उठाएर तिनलाई अपेक्षाकृत विस्तृत र घनत्वपूर्ण गहिराइसाथ प्रस्तुतिका दृष्टिले दोस्रो बढी महत्त्वको देखिएको छ । दुबै उपन्यासमा नारीवादी स्वर नै बढी तुलनीय देखिएकाले त्यसकोे अन्वेषण यहाँ केही विस्तारमा गरिएको छ । यो अध्ययन मूलतः निगमनात्मक र अंशतः आगमनात्मक विधिमा आधारित छ ।

Downloads

Download data is not yet available.
Abstract
314
PDF
452

Downloads

Published

2019-12-15

How to Cite

खनाल Khanal स. S. (2019). ‘पानीको घाम’ र ‘सेतो धरती’ उपन्यासको तुलनात्मक अध्ययन "Paniko Gham" ra "Seto Dharati" Upanyasko Tulanatmak Adhyayan. Prithvi Journal of Research and Innovation, 1, 78–95. https://doi.org/10.3126/pjri.v1i0.29900

Issue

Section

Articles in English