निजामती कर्मचारीको आचरण र न्यायिक दृष्टिकोण {Conduct and judicial attitude of civil servants}

Authors

  • निराजन Nirajan शर्मा Sharma नेपाल सरकार Government of Nepal

DOI:

https://doi.org/10.3126/prashasan.v52i1.44668

Keywords:

कर्मचारीतन्त्र, जरिया, वितृष्णा, प्रशासन, कार्यशैली

Abstract

नेपालको संविधानले सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, भ्रष्टाचारमुक्त, जनउत्तरदायी र सहभागितामूलक बनाउँदै राज्यबाट प्राप्त हुने सेवा सुविधामा जनताको समान र सहज पहुँच सुनिश्चित गरी सुशासनको प्रत्याभूति गर्ने नीति अवलम्बन गर्ने व्यवस्था गरेकाले उक्त व्यवस्थालाई मूर्तरूप दिन आम जनताको सेवामा समर्पित रही कार्य गर्ने निजामती कर्मचारीहरूको महत्त्वपूर्ण भूमिका रहने गर्दछ। त्यो भूमिका निर्वाह गर्ने क्रममा निजामती कर्मचारीहरूका लागि नेपालको संविधान, निजामती सेवा ऐन तथा अन्य कानुनहरूको अधीनमा रही सेवा प्रवाह गर्नुपर्ने हुन्छ । सेवा प्रवाहको क्रममा स्वेच्छाचारी र महत्त्वाकाङ्‍क्षी हुनबाट रोक्न सोही कानुनहरूले आचरणसम्बन्धी व्यवस्थाहरूसमेत गरेको पाइन्छ । तसर्थ निजामती कर्मचारीहरूले उल्लेखित ऐन कानुनको अधीनमा रही सार्वजनिक सेवालाई प्रवाह गर्नसके नेपालको समग्र विकासमा यसले महत्त्वपूर्ण टेवा पुर्‍याउने छ  ।

{As the Constitution of Nepal has made the public administration clean, competent, fair, transparent, corruption free, accountable to the people and participatory. Employees play an important role. In fulfilling that role, civil servants are required to provide services subject to the Constitution of Nepal, the Civil Service Act, and other laws. The same laws have also been enacted to curb the flow of services from being arbitrary and ambitious. Therefore, if the civil servants are able to provide public services subject to the said Act, it will be of great help in the overall development of Nepal.}

Downloads

Download data is not yet available.
Abstract
75
PDF
61

Author Biography

निराजन Nirajan शर्मा Sharma, नेपाल सरकार Government of Nepal

सहायक जिल्ला न्यायाधिवक्ता Assistant District Attorney

Downloads

Published

2021-10-01

How to Cite

शर्मा Sharma न. N. (2021). निजामती कर्मचारीको आचरण र न्यायिक दृष्टिकोण {Conduct and judicial attitude of civil servants}. Prashasan: The Nepalese Journal of Public Administration, 52(1), 101–115. https://doi.org/10.3126/prashasan.v52i1.44668

Issue

Section

Articles