जनसाङ्ख्यिक संरचना, श्रम सम्बन्ध र सामाजिक नीति

Demographic Structure, Labour Relation and Social Policy

Authors

  • केशव प्रसाद Keshav Prasad अधिकारी Adhikari प्राध्यापक, जनसङ्‍ख्या अध्ययन केन्द्रीय विभाग तथा कार्यक्रम संयोजक, श्रम अध्ययन स्नातकोत्तर कार्यक्रम, त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर ।

Keywords:

उमेर संरचना, जनसङ्‍ख्या वृद्धि, श्रम सम्बन्ध, सरकारी नीति

Abstract

जनसङ्‍ख्याको उमेरगत संरचनामा जनसङ्‍ख्या वृद्धिदरको प्रभाव परेको हुन्छ भने उमेर संरचनाले उमेर र श्रम सम्बन्धलाई निर्धारण गरेको हुन्छ । उच्च जनसङ्‍ख्या वृद्धिदर बाल बहुल उमेर संरचनाको द्योतक हो । उक्त समयमा विभिन्न पारिवारिक, सामाजिक र श्रमका न्यूनतम उमेरसम्बन्धी नियम कानुनको अभावमा बाल श्रम उच्च हुन्छ । पारिवारिक र सामाजिकस्तरमा आउने जीवनस्तरका सुधारका कारण शिशु र बाल मृत्यु दरमा आएको कमीले प्रजनन दरमा कमी आउँछ र केही समयपछि देशको कुल जनसङ्‍ख्याको वृद्धिदरमा नै कमी ल्याउँछ । जुन तथ्य नेपालमा २०१८ साल पछिका जनगणनाको वार्षिक वृद्धिदरको आँकडालाई विश्लेषण गरेर बुझ्न सकिन्छ । नेपाल अहिले हिजोको बाल बहुल उमेर संरचनाबाट वयस्क बहुल अवस्थामा फड्को मारेको छ । यो उमेर संरचना देशको जनसाङ्ख्यिक लाभ उठाउने स्वर्णिम अवधि हो, जुन अबका केही वर्षसम्म मात्र सम्भव छ । यसका साथै ज्येष्ठ नागरिकको आकारमा क्रमशः हुँदै गएको उच्च वृद्धिले अबका दिनमा देशले अन्यत्रबाट पाठ सिक्दै उनीहरूको चासो सम्बोधन र श्रम सहभागिताको दर बढाउन, सामाजिक र आर्थिक विकासमा सक्रिय साझेदार बनाउन यथोचित नीतिगत व्यवस्था गर्नु अपरिहार्य भएको छ।

Abstract
558
PDF
14

Author Biography

केशव प्रसाद Keshav Prasad अधिकारी Adhikari, प्राध्यापक, जनसङ्‍ख्या अध्ययन केन्द्रीय विभाग तथा कार्यक्रम संयोजक, श्रम अध्ययन स्नातकोत्तर कार्यक्रम, त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर ।

प्राध्यापक, जनसङ्‍ख्या अध्ययन केन्द्रीय विभाग तथा कार्यक्रम संयोजक, श्रम अध्ययन स्नातकोत्तर कार्यक्रम, त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर ।

Downloads

Published

2022-06-30

How to Cite

अधिकारी Adhikari क. प. K. P. (2022). जनसाङ्ख्यिक संरचना, श्रम सम्बन्ध र सामाजिक नीति: Demographic Structure, Labour Relation and Social Policy. Prashasan: The Nepalese Journal of Public Administration, 53(1), 1-19. https://doi.org/10.3126/prashasan.v53i1.46238

Issue

Section

Articles

How to Cite

अधिकारी Adhikari क. प. K. P. (2022). जनसाङ्ख्यिक संरचना, श्रम सम्बन्ध र सामाजिक नीति: Demographic Structure, Labour Relation and Social Policy. Prashasan: The Nepalese Journal of Public Administration, 53(1), 1-19. https://doi.org/10.3126/prashasan.v53i1.46238