सङ्‍घीयतामा अन्तरसरकारी सम्बन्धः अभ्यास र अवस्था

Intergovernmental Relation in Federalism: Practices and Status

Authors

  • गोपीनाथ Gopinath मैनाली Mainali पूर्व सचिव, नेपाल सरकार

Keywords:

सङ्‍घीयता, समन्वय, शासकीय तह, अन्तरसम्बन्ध

Abstract

सङ्‍घीय राज्य प्रणालीमा शासकीय एकाइहरूबिच अन्तरसम्बन्ध कायम गरी राष्ट्रिय विकास र नागरिक सेवा व्यवस्थापन गर्न औपचारिक संयन्त्र र अनौपचारिक अन्तरक्रियाका विधिहरू अवलम्बन गरिँदै आएका छन् । सङ्‍घीय शासन व्यवस्था भएका  मुलुकहरूबिच भौगोलिक आकार र अवस्था, जनसङ्ख्या, आर्थिक विकास, सामाजिक साँस्कृतिक अवस्था आदिमा विविधता रहेको छ । सङ्‍घीय शासन प्रणाली अवलम्बन गरेका सबै मुलुकमा शासकीय एकाइ र तहबिच प्रभावकारी अन्तरसम्बन्ध कायम हुनुपर्दछ । अन्तरसम्बन्धको अवस्था विभिन्न मुलुकहरूमा फरक फरक छ। सङ्‍घीय शासन व्यवस्थापछिको हाम्रो आफ्नै अनुभव, विशिष्टता र अन्य देशका सफल र असल अभ्यासलाई हामीले कसरी प्रयोग गर्न सकिन्छ भन्नेतर्फ ध्यान दिनु आवश्यक छ । यसरी अन्तरतहहरूबिच हार्दिक सम्बन्ध कायम गर्ने कार्य जटिल देखिँदै आएको छ । सङ्‍घीय शासन प्रणाली अवलम्बन गरेका केही मुलुकले अन्तरसम्बन्ध कायम गर्न गरेका अभ्यास कलिलो सङ्‍घीयता भएको मुलुक नेपालका लागि के कति उपयोगी हुनसक्छ भन्ने विषयवस्तु  प्रस्तुत लेखमा समावेश गरिएको छ ।

Abstract
523
PDF
0

Author Biography

गोपीनाथ Gopinath मैनाली Mainali, पूर्व सचिव, नेपाल सरकार

पूर्व सचिव, नेपाल सरकार Former Secretary, Government of Nepal

Downloads

Published

2022-06-30

How to Cite

सङ्‍घीयतामा अन्तरसरकारी सम्बन्धः अभ्यास र अवस्था: Intergovernmental Relation in Federalism: Practices and Status. (2022). Prashasan: The Nepalese Journal of Public Administration, 53(1), 20-30. https://doi.org/10.3126/prashasan.v53i1.46307

Issue

Section

Articles

How to Cite

सङ्‍घीयतामा अन्तरसरकारी सम्बन्धः अभ्यास र अवस्था: Intergovernmental Relation in Federalism: Practices and Status. (2022). Prashasan: The Nepalese Journal of Public Administration, 53(1), 20-30. https://doi.org/10.3126/prashasan.v53i1.46307