नेपालमा मौद्रिक नीतिको व्यवस्थापन

Management of Monetary Policy in Nepal

Authors

  • प्रकाश कुमार Prakash Kumar श्रेष्ठ Shrestha कार्यकारी निर्देशक, आर्थिक अनुसन्धान विभाग, नेपाल राष्ट्र बैंक

DOI:

https://doi.org/10.3126/prashasan.v53i1.46314

Keywords:

मौद्रिक नीति, व्यवस्थापन, उपकरणहरू, खुला बजार, नेपाल राष्ट्र बैंक

Abstract

मौद्रिक नीति महत्त्वपूर्ण सार्वजनिक नीति हो । समष्टिगत आर्थिक स्थायित्व कायम गर्न तरलता व्यवस्थापन गर्दै कर्जा प्रवाह र ब्याजदरलाई प्रवाहित गर्ने काम मौद्रिक नीतिले गर्दछ । यस लेखमा नेपालमा मौद्रिक नीतिको सुरुवात, हालको तर्जुमा र कार्यान्वयन प्रक्रिया एवम् संस्थागत व्यवस्था, यसका उपकरणहरू र यसको व्यवस्थापनमा असर पार्ने कारक तत्त्वहरूबारे चर्चा गरिएको छ । हाल नेपाल राष्ट्र बैंकले अप्रत्यक्ष उपकरणहरूमार्फत मौद्रिक नीति कार्यान्वयन गर्दछ। नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार मूल्य र बाह्य स्थायित्व कायम गर्ने उद्देश्य मौद्रिक नीतिको रहेको हुन्छ । बैंक दर, अनिवार्य नगद अनुपात र खुला बजार सञ्‍चालनमार्फत मौद्रिक नीतिको कार्यान्वयन हुन्छ । स्थायी तरलता सुविधाको व्यवस्था र ब्याजदर कोरिडरले पनि मौद्रिक नीति सञ्चालनमा सहयोग पुराएको हुन्छ । अर्थतन्त्रको संरचना, वित्तीय प्रणालीको विकास, विनिमय दर प्रणालीको अवस्था, बाह्य पूँजी प्रवाहको स्थिति आदिलाई मध्यनजर राखेर मौद्रिक नीतिको व्यवस्थापन समयसापेक्ष रूपमा परिवर्तन हुँदै जान्छ ।

Downloads

Download data is not yet available.
Abstract
398
PDF
101

Author Biography

प्रकाश कुमार Prakash Kumar श्रेष्ठ Shrestha, कार्यकारी निर्देशक, आर्थिक अनुसन्धान विभाग, नेपाल राष्ट्र बैंक

कार्यकारी निर्देशक, आर्थिक अनुसन्धान विभाग, नेपाल राष्ट्र बैंक Executive Director, Department of Economic  Research, Nepal Rastra Bank

Downloads

Published

2022-06-30

How to Cite

श्रेष्ठ Shrestha प. क. P. K. (2022). नेपालमा मौद्रिक नीतिको व्यवस्थापन: Management of Monetary Policy in Nepal. Prashasan: The Nepalese Journal of Public Administration, 53(1), 50–59. https://doi.org/10.3126/prashasan.v53i1.46314

Issue

Section

Articles