कर नीतिको कार्यान्वयन अवस्था, चुनौती र सम्भावनाहरू

Implementation Status, Challenges and Possibilities of Taxation Policy

Authors

  • महाराज Maharaj कोइराला Koirala प्रमुख कर अधिकृत, आन्तरिक राजस्व कार्यालय, महाराजगञ्‍ज

Keywords:

वित्त नीति, कुशलता लागत (Efficiency Cost), कर उछाल दर (Tax Buoyancy Rate), कर खर्च (Tax Expenditure), करारोपण, आय विवरण, कर नियोजन (Tax Planning), Arm's Length Principle, संस्थागत स्मरण

Abstract

सरकारले सार्वजनिक वित्त नीतिमार्फत अर्थतन्त्रमा सार्वजनिक स्रोतको विनियोजन आय र सम्पत्तिको वितरण र पुनःवितरण तथा समष्टिगत आर्थिक स्थायित्व कायम गर्दछ। सार्वजनिक खर्च, सार्वजनिक लगानी, करारोपण, सार्वजनिक ऋण तथा वैदेशिक अनुदान र सहयोगमार्फत यसको प्रयोग गरिन्छ। प्रस्तुत लेखमा करारोपणको विषयमा अध्ययन र विश्लेषण गरिएको छ। राजस्व असुलीको निरपेक्ष र सापेक्षित वृद्धिदर, कर प्रशासनले गरेको प्रयास र कुल गार्हस्थ उत्पादनसँगको अन्तरसम्बन्ध र अनुपात, Tax Buoyancy तथा प्रतिव्यक्ति कर राजस्व र कुल राजस्वका आँकडाहरूले कर नीतिको कार्यान्वयन पक्ष निराशाजनक रहेको छैन, अपितु राजस्व परिचालनका संभावनाहरूलाई उपलब्धिमा रुपान्तरण गर्न नसकेको सार प्रस्तुत गर्दछन्। कर नीतिको कर्यान्वयन पक्षमा थप सुधार आवश्यक रहेको छ। नीतिगत स्पष्टता र शासकीय कुशलता वृद्धि गर्दै करदातामैत्री सेवा प्रवाहमार्फत करदाताको स्वेच्छिक कर सहभागिता अभिवृद्धि गर्ने र कर छली र चुहावटलाई नियन्त्रण गर्नेतर्फ कर प्रशासनले तत्परता र क्रियाशीलता देखाउनु आवश्यक रहेको छ।

Abstract
387
PDF
0

Author Biography

महाराज Maharaj कोइराला Koirala, प्रमुख कर अधिकृत, आन्तरिक राजस्व कार्यालय, महाराजगञ्‍ज

प्रमुख कर अधिकृत, आन्तरिक राजस्व कार्यालय, महाराजगञ्‍ज Chief Tax Officer, Inland Revenue Office, Maharajgunj

Downloads

Published

2022-06-30

How to Cite

कर नीतिको कार्यान्वयन अवस्था, चुनौती र सम्भावनाहरू: Implementation Status, Challenges and Possibilities of Taxation Policy . (2022). Prashasan: The Nepalese Journal of Public Administration, 53(1), 60-79. https://doi.org/10.3126/prashasan.v53i1.46316

Issue

Section

Articles

How to Cite

कर नीतिको कार्यान्वयन अवस्था, चुनौती र सम्भावनाहरू: Implementation Status, Challenges and Possibilities of Taxation Policy . (2022). Prashasan: The Nepalese Journal of Public Administration, 53(1), 60-79. https://doi.org/10.3126/prashasan.v53i1.46316