सङ्‍घ, प्रदेश र स्थानीय तहबिचको अन्तरसम्बन्ध र चुनौती

Interrelation and Challenges among Federation, Province and Local Level

Authors

  • रमेश Ramesh अर्याल Aryal सहसचिव, नेपाल सरकार

DOI:

https://doi.org/10.3126/prashasan.v53i1.46317

Keywords:

सङ्‍घीयता, शासन प्रणाली, अन्तरसम्बन्ध, सहकारिता, सहअस्तित्व, समन्वय

Abstract

सङ्‍घीय शासन प्रणाली बहुतहको शासकीय अभ्यास हो। नेपालको संविधानमा शासकीय संरचना सङ्‍घ, प्रदेश र स्थानीय तह गरी तीन तहको हुने तथा राज्यशक्तिको प्रयोग सङ्‍घ, प्रदेश र स्थानीय तहले संविधान तथा कानुनबमोजिम गर्ने उल्लेख छ। नेपालको संविधानमा नै सङ्‍घ, प्रदेश तथा स्थानीय तहका एकल तथा साझा अधिकार सूची उल्लेख गरिएको छ। नेपालको संविधानले सङ्‍घ, प्रदेश र स्थानीय तहबिचको सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित हुने व्यवस्था गरेको छ। सङ्‍घ, प्रदेश र स्थानीय तहको अन्तरसम्बन्ध, सहकारिता, सहअस्तित्व, समन्वय र पारस्परिक सहयोग व्यवस्थित गर्न विभिन्न ऐन तथा विषयगत कानुनहरू निर्माण गरिएको छ । तीन ओटै तहको अन्तरसम्बन्धलाई व्यवस्थित गर्न विभिन्न संरचनागत व्यवस्था पनि भएको छ। यद्यपि सङ्‍घ, प्रदेश र स्थानीय तहका साथै सङ्‍घ र प्रदेश, प्रदेश र प्रदेश, प्रदेश र स्थानीय तह तथा स्थानीय तह र स्थानीय तहबिच बेला बेलामा विवादहरू देखा परेको पाइन्छ ।

Downloads

Download data is not yet available.
Abstract
168
PDF
56

Author Biography

रमेश Ramesh अर्याल Aryal, सहसचिव, नेपाल सरकार

सहसचिव, नेपाल सरकार

Downloads

Published

2022-06-30

How to Cite

अर्याल Aryal र. R. (2022). सङ्‍घ, प्रदेश र स्थानीय तहबिचको अन्तरसम्बन्ध र चुनौती: Interrelation and Challenges among Federation, Province and Local Level. Prashasan: The Nepalese Journal of Public Administration, 53(1), 80–98. https://doi.org/10.3126/prashasan.v53i1.46317

Issue

Section

Articles