योग्यता प्रणाली र नेपालको सार्वजनिक प्रशासन

Meritocracy and Public Administration of Nepal

Authors

  • शरद चन्द्र Sharad Chandra पौडेल Poudel पूर्व सचिव, नेपाल सरकार

Keywords:

समानता, दर्शन, पेसेवर, क्षमता, राजनीतिक हस्तक्षेप, विशेषज्ञता, प्रभावकारिता, उत्तरदायित्व, उत्प्रेरणा, औपचारिक स्वतन्त्रता

Abstract

योग्यता प्रणाली आधुनिक समयको महत्त्वपूर्ण दर्शन हो । मानव सभ्यता विकासको एक मुख्य संवाहक शक्ति हो । शासकीय व्यवस्थाको सक्षमतामा र यसबाट प्राप्त सफलतामा योग्यता प्रणालीमा आधारित सार्वजनिक प्रशासनको महत्त्वपूर्ण योगदान छ । योग्यतामा आधारित सार्वजनिक प्रशासनको सबलताबाट मात्र राज्यको शासकीय क्षमता बढ्छ, प्रभावकारी हुन्छ । सक्षम र प्रभावकारी सरकारले नै आर्थिक समाजिक विकासलाई तीव्र बनाउन सक्दछन् । नेपालको सार्वजनिक प्रशासन योग्यतामा आधारित भएरै धेरै वर्ष अगाडि सुरु भएको भए तापनि यसको कुशल सञ्चालनमा अवरोध पुर्‍याउन सक्ने थुप्रै चुनौती छन्। यी चुनौतीहरूको सामना योग्यता प्रणालीबाट अझ सुदृढ गरेर मात्र सम्भव छ । स्थापनाको लामो समय भई सक्दा पनि नेपालको सार्वजनिक प्रशासनमा योग्यता प्रणालीको बलियो कार्यान्वयनमा केही मुख्य चुनौतीले अवरोध पुर्‍याइरहेका छन् । सार्वजनिक प्रशासन भित्र र बाहिरका यी चुनौतीहरूलाई योग्यता प्रणालीलाई थप सुदृढ बनाउने गरी व्यवस्थापन नगरी पेसेवारितामा आधारित सक्षम सार्वजनिक प्रशासन र अन्ततः सेवामा दक्षता र प्रभावकारिता हासिल गर्न सकिँदैन ।

Abstract
388
PDF
0

Author Biography

शरद चन्द्र Sharad Chandra पौडेल Poudel, पूर्व सचिव, नेपाल सरकार

पूर्व सचिव, नेपाल सरकार Former Secretary, Government of Nepal

Downloads

Published

2022-06-30

How to Cite

योग्यता प्रणाली र नेपालको सार्वजनिक प्रशासन: Meritocracy and Public Administration of Nepal. (2022). Prashasan: The Nepalese Journal of Public Administration, 53(1), 115-131. https://doi.org/10.3126/prashasan.v53i1.46321

Issue

Section

Articles

How to Cite

योग्यता प्रणाली र नेपालको सार्वजनिक प्रशासन: Meritocracy and Public Administration of Nepal. (2022). Prashasan: The Nepalese Journal of Public Administration, 53(1), 115-131. https://doi.org/10.3126/prashasan.v53i1.46321