नीतिगत निर्णयमा निहित ‘नीतिगत भ्रष्टाचार’

Policy Corruption Implied in Policy Decision

Authors

  • हरिबहादुर Hari Bahadur थापा Thapa प्रधानसम्पादक, इकागज डटकम

DOI:

https://doi.org/10.3126/prashasan.v53i1.46328

Keywords:

सुशासन, सार्वजनिक खरिद, स्वेतग्रेवी अपराध, मन्त्रिपरिषद्, भ्रष्टाचार

Abstract

राज्य सञ्‍चालनको वैधानिक निकाय सरकार हो । लोकतान्त्रिक व्यवस्थामा कार्यकारिणीको सम्पूर्ण अधिकार मन्त्रिपरिषद्‍मा निहित हुन्छ । संविधान तथा कानुनबाट प्राप्त अधिकारबमोजिम मन्त्रिपरिषद्‍बाट विभिन्न निर्णयहरू हुने गर्दछन् । यस क्रममा मन्त्रिपरिषद्‍बाट हुने नीतिगत निर्णयलाई राज्यसञ्‍चालनको क्रममा लिइएको निर्णयका रूपमा लिइन्छ । नीतिगत निर्णयको स्पष्ट परिभाषा नहुँदा यसले विभिन्न किसिमका अन्यौलता र जटिलता ल्याउने गरेको छ । नीतिगत निर्णयमार्फत भ्रष्टाचारले प्रश्रय पाउँदा मन्त्रिपरिषद्‍बाट आम रूपमा नागरिक केन्द्रित भएर गरिने महत्त्वपूर्ण निर्णयहरूसमेत छाँयामा पर्ने र शङ्‍काको दृष्टिकोणबाट हेर्ने परिस्थिति सिर्जना भएको छ । प्रस्तुत लेखमा नीतिगत निर्णयसम्बन्धी साङ्‍गोपाङ्‍ग विश्लेषण, यससँग जोडिएका विभिन्न घटनाक्रम, सम्मानित सर्वोच्च अदालतबाट स्थापित नजिरहरूका साथै संवैधानिक र कानुनी व्यवस्थाको विश्लेषण गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
102
PDF
35

Author Biography

हरिबहादुर Hari Bahadur थापा Thapa, प्रधानसम्पादक, इकागज डटकम

प्रधानसम्पादक, इकागज डटकम Editor-in-Chief, eKagaj.com

Downloads

Published

2022-06-30

How to Cite

थापा Thapa ह. H. B. (2022). नीतिगत निर्णयमा निहित ‘नीतिगत भ्रष्टाचार’: Policy Corruption Implied in Policy Decision. Prashasan: The Nepalese Journal of Public Administration, 53(1), 171–181. https://doi.org/10.3126/prashasan.v53i1.46328

Issue

Section

Articles