विप्रेषणको दुष्चक्र

Vicious Cycle of Remittance

Authors

  • गोपीकृष्ण Gopi Krishna खनाल Khanal प्रमुख सचिव, कर्णाली प्रदेश

Keywords:

विप्रेषण, विप्रेषण आयको पासो, अर्थ राजनीति, वैदेशिक रोजगारी, उपभोग

Abstract

विदेशमा रहेका नेपाली कामदारले स्वदेशमा आफ्ना परिवारलाई पठाउने रकम अर्थात् विप्रेषण आयको नेपालको दिगो आर्थिक विकासमा गहिरो प्रभाव परेको छ। तत्कालका लागि यसले घर परिवार तहको खर्च आवश्यकता जुटाई आय गरिबी घटाउन, औद्योगिक कच्चा पदार्थ आयातका लागि विदेशी मुद्राको सञ्चिति गर्न योगदान गरेतापनि यसले नेपालको अर्थतन्त्रमा दुरगामी प्रतिकुलता थपेको छ। अधिकांश युवा वाहिर रहेकाले राजनीति र प्रशासनले मिहेनत र त्यागको दबाव झेल्नु परेको छैन। नेपालको सर्वोपरी हितका लागि भने नेपालले यसको दुष्चक्रबाट मुक्त हुनैपर्दछ। यसको दुष्चक्रबाट मुक्त हुन सकिन्छ। तर यसका लागि नेपाली राजनीतिक तथा प्रशासनिक समाजले यथास्थितिबाट धेरै  माथि उठेर ठूलै त्याग दिन सक्नुपर्छ।

Abstract
236
PDF
0

Author Biography

गोपीकृष्ण Gopi Krishna खनाल Khanal, प्रमुख सचिव, कर्णाली प्रदेश

प्रमुख सचिव, कर्णाली प्रदेश

Downloads

Published

2023-07-05

How to Cite

विप्रेषणको दुष्चक्र: Vicious Cycle of Remittance . (2023). Prashasan: The Nepalese Journal of Public Administration, 55(1), 1-13. https://doi.org/10.3126/prashasan.v55i1.56436

Issue

Section

Articles

How to Cite

विप्रेषणको दुष्चक्र: Vicious Cycle of Remittance . (2023). Prashasan: The Nepalese Journal of Public Administration, 55(1), 1-13. https://doi.org/10.3126/prashasan.v55i1.56436