स्थानीय आर्थिक विकासको वातावरण बनाउन के गर्ने ? {What to do to create an environment for local economic development?}

Authors

  • नेत्र Netra सुवेदी Subedi नेपाल सरकार

Keywords:

स्थानीय आर्थिक विकास, नीतिगत खाका, संरचनात्मक पहल, सीप नक्शाङ्कन, व्यवसायिक योजना

Abstract

यस लेखमा स्थानीय आर्थिक विकासको नीतिगत तथा कार्यक्रमगत प्राथमिकता एवम् सीप विकास तथा सदुपयोगको अवस्था सम्बन्धमा वि सं २०७७ देखि २०७९ को अवधिमा स्थानीय तहका राजनीतिक पदाधिकारी एवम् कर्मचारीहरुसँग गरिएको अलग अलग दुई अध्ययनबाट प्राप्त भएका निष्कर्षहरु समेटिएको छ। दुवै अध्ययनमा अध्ययन विधिको रुपमा समूह छलफल र प्रश्नावलीको प्रयोग भएको छ। अध्ययनबाट प्राप्तनिष्कर्षका आधारमा भन्नुपर्दा फुटकररुपमा विभिन्न कार्यक्रमले स्थानीय आर्थिक विकाससँग सरोकार राखेको देखिएपनि स्पष्ट नीतिगत खाका र संरचनागत पहल भने भएको भेटिएन।त्यस्तै सीपमूलक जनशक्तिको माग र आपूर्तिबीच खाडल छ। यो अध्ययनले स्थानीय आर्थिक विकासको लागि सबै स्थानीय तहहरुले आआफ्नो क्षेत्रमा सम्भावना विश्‍लेषण गरी कृषि, उद्यम विकास र पर्यटन गतिविधिमा सबै पक्षबाट सहयोग जुटाउनुपर्ने निष्कर्ष निकालेको छ भने सीप विकासतर्फ सीपको नक्शाङ्कन गरी व्यवसायिक योजना विकास गर्न समेत सिकाई रोजगारी तथा आय वृद्धिको प्रत्याभूति गर्नुपर्दछ।

Abstract
254
PDF
0

Author Biography

नेत्र Netra सुवेदी Subedi, नेपाल सरकार

सहसचिव

Downloads

Published

2023-12-31

How to Cite

स्थानीय आर्थिक विकासको वातावरण बनाउन के गर्ने ? {What to do to create an environment for local economic development?}. (2023). Prashasan: The Nepalese Journal of Public Administration, 55(2), 27-41. https://doi.org/10.3126/prashasan.v55i2.63536

Issue

Section

Articles

How to Cite

स्थानीय आर्थिक विकासको वातावरण बनाउन के गर्ने ? {What to do to create an environment for local economic development?}. (2023). Prashasan: The Nepalese Journal of Public Administration, 55(2), 27-41. https://doi.org/10.3126/prashasan.v55i2.63536