नेवाः जाति: नेपालमण्डल भित्र र बाहिर {Newa Caste: Inside and outside Nepal Mandal}

Authors

  • सुदीपसिंह Sudipsingh नकर्मी Nakarmi समाजशास्त्र केन्द्रीय बिभाग, त्रि.वि.

Keywords:

ऐतिहासिक स्वरूप, नेवाः जाति, नेपालमण्डल, समानता, असमानता

Abstract

यस आलेख नेवाः जाति, उनीहरुको संरचना र वसोवास क्षेत्रमा केन्द्रीत रहेर लेखिएको छ । नेवाः समुदाय उपत्यकामा विभिन्न समयमा वसाइ सर्दै आएका विभिन्न प्रजाति, धार्मिक समूहहरू र नश्लको मिश्रणबाट बनेको एउटा बहुजातीय समाज हो। काठमाडौं उपत्यका नैनेवाः जातिको मूलः बास स्थान भए तापनि प्राचीनसमयदेखि नै उनीहरुको वसोवास काठमाडौं उपत्यका वरपरका हालको १२ वटा जिल्लाहरुसम्म फैलिएको थियो।यसलाई क्षेत्रलाई नेपालमण्डल भनिन्छ । ब्यापार र अन्य कारणले गर्दा उपत्यका छोडेर अन्य ठाउँ जाने प्रचलन त नेवाः समाजमा धेरै अगाडी नै थियो। तर पनि आधुनिककालमा भने यस जातिले स्थाइ रुपमै बसाइसराइ गरेको पाइन्छ । जनजाति आन्दोलनको अभिन्न अंग भइसकेको नेवाः जाति समानतामा आधारित थियो। भारतबाट आएका हिन्दू वर्णाश्रम व्यवस्थाबाट प्रभावित समूहहरुको उपत्यकामा रजाइसँगै नेवाः जातिमा विस्तारै जातीये भेदभावबाट सुरु भएको देखिन्छ ।

Abstract
339
PDF
0

Author Biography

सुदीपसिंह Sudipsingh नकर्मी Nakarmi, समाजशास्त्र केन्द्रीय बिभाग, त्रि.वि.

उपप्राध्यापक

Downloads

Published

2023-12-31

How to Cite

नेवाः जाति: नेपालमण्डल भित्र र बाहिर {Newa Caste: Inside and outside Nepal Mandal}. (2023). SNPRC Journal, 4(1), 140-149. https://doi.org/10.3126/snprcj.v4i1.61710

Issue

Section

Articles

How to Cite

नेवाः जाति: नेपालमण्डल भित्र र बाहिर {Newa Caste: Inside and outside Nepal Mandal}. (2023). SNPRC Journal, 4(1), 140-149. https://doi.org/10.3126/snprcj.v4i1.61710