दोस्रो भाषाका रूपमा नेपाली शिक्षण {Teaching Nepali as a Second Language}

Authors

  • दावा Dawa शेर्पा Sherpa महेन्द्ररत्न क्याम्पस, त्रिभुवन विश्वविद्यालय, ताहाचल, काठमाडौं Mahendraratna Campus, TU, Tahachal, Kathmandu

DOI:

https://doi.org/10.3126/sotang.v1i1.45837

Keywords:

सामथ्र्य र सम्पादन, श्रवणभाषा, मातृभाषा, भाषा प्राप्ति, भाषा सिकाइ, दोस्रो भाषा

Abstract

मातृभाषापछि बालकले सिकेको जुनसुकै भाषा भएता पनि त्यो दोस्रो भाषा हो । पहिलो भाषा स्वतः प्राप्त हुन्छभने दोस्रो भाषा सिकिन्छ । नेपालमा दोस्रो भाषाका रूपमा नेपाली मातृभाषी बाहेकका अन्य सम्पूर्ण १२२भाषाभाषी बालकहरूले नेपाली भाषालाई दोस्रो भाषाका रूपमा सिक्नुपर्ने अवस्था रहेको छ । नेपाली भाषासरकारी कामकाजको भाषा र शिक्षाको माध्यम भाषा भएकोले यो सबै नेपालीले अनिवार्य रूपमा सिक्नुपर्दछ । दोस्रो भाषा शिक्षणमा नेपाली शुद्धसँग लेख्न र बोल्नका लागि सुनाइ, बोलाइ, पढाइ र लेखाइमा सक्षमबनाउनु हो । दोस्रो भाषा शिक्षण त्रुटिरहति र स्तरीय नेपाली भाषाका दृष्टिले हुने उच्चारण, वाक्यगठन,शब्दभण्डार, लिखित रचना र वर्णविन्यास आदिमा हुने विभिन्न त्रुटिहरू पहिचान गरी शिक्षार्थीमा भएकोपहिलो मातृभाषाको प्रभाव र बानीले गर्दा दोस्रो भाषामा हुने त्रुटि हटाउन शिक्षकले पहल गर्नुपर्छ । दोस्रो भाषाशिक्षणमा निम्नानुसारका शिक्षण विधिहरू अपनाई नेपाली भाषा शिक्षण गर्न सकिन्छ । जसमा साहित्यिकपाठ्यक्रम विधि, व्याकरण अनुवाद विधि, श्रवणभाषा शिक्षण विधि, पत्यक्ष विधि, भाषाशास्त्रीय विधि,भाषिक अनुभव पद्धति र वैयक्तिक प्रशिक्षण पद्धतिका आधारमा दोस्रो भाषा शिक्षण गरी पहिलो मातृभाषामादक्षता बनाउन नेपाली भाषा शिक्षण गर्नु नै दोस्रो भाषा शिक्षण हो ।

{After the mother tongue, whatever language the child learns, it is a second language. The first language is obtained automatically and the second language is learned. As a second language in Nepal, all 122 language children except Nepali mother tongue have to learn Nepali as a second language. As Nepali is the official language and medium of instruction, all Nepalis must learn it. The second language teaching is to enable listening, speaking, reading and writing to write and speak Nepali fluently. The teacher should take initiative to eliminate the errors in the second language due to the influence and habit of the first mother tongue in the learner by identifying the errors in the pronunciation, syntax, vocabulary, written composition and spelling etc. of the second language teaching error and standard Nepali language. In the second language teaching, Nepali language can be taught by adopting the following teaching methods. Including literary curriculum method, grammar translation method, auditory language teaching method, direct method, linguistic method, linguistic experience method and individual Teaching Nepali language to make the first mother tongue proficient by teaching second language on the basis of training method is second language teaching.}

Downloads

Download data is not yet available.
Abstract
139
PDF
34

Author Biography

दावा Dawa शेर्पा Sherpa, महेन्द्ररत्न क्याम्पस, त्रिभुवन विश्वविद्यालय, ताहाचल, काठमाडौं Mahendraratna Campus, TU, Tahachal, Kathmandu

उपप्राध्यापक, नेपाली शिक्षा Assistant Professor, Nepali Education

Downloads

Published

2019-08-01

How to Cite

शेर्पा Sherpa द. D. (2019). दोस्रो भाषाका रूपमा नेपाली शिक्षण {Teaching Nepali as a Second Language}. Sotang, Yearly Peer Reviewed Journal, 1(1), 26–31. https://doi.org/10.3126/sotang.v1i1.45837

Issue

Section

Articles