भूपिका कवितामा यमकाभास वक्रता {Yamakabhasa Vakrata in Bhupika poetry}

Authors

  • केशवराज Keshabraj पोखरेल Pokhrel Tribhuvan University

DOI:

https://doi.org/10.3126/sotang.v2i1.47591

Keywords:

विशेष शब्द ः उक्तिसौन्दर्य, पुनरावृत्ति, समानान्तरता, स्वरवैषम्य ।

Abstract

प्रस्तुत आलेखमा पूर्वीय आचार्य कुन्तकद्वारा प्रतिपादित यमकाभास वक्रताको सैद्धान्तिक पर्याधारअनुरूप भूपि शेरचनद्वारा रचित कविताबाट आवश्यक सामग्री सङ्कलन गरी विश्लेषण गरिएको छ । यस विश्लेषणबाट निर्धारित कवितांशका जुनजुन स्थानमा स्वरवैषम्य वर्णहरूको प्रयोग गरिएको छ तीती स्थानमा विशिष्ट किसिमको शोभा उत्पन्न भएकाले यमकाभास वक्रता रहेको पाइन्छ । वक्रताको यस भेदबाट वर्णसमानान्तरता र पुनरावृत्तिमूलक सौन्दर्य, वृत्तिवैचिœय, सुकुमार मार्ग र माधुर्यादि गुण, वैदर्भी रीति र आनुप्रासिक सौन्दर्यसमेत प्रकट भएकाले भूपिका सम्बद्ध कविताको केन्द्रीय भावसञ्चारका लागि यमकाभास वक्रताको वर्णसौन्दर्य उपकारक बनेको देखिन्छ ।

Downloads

Download data is not yet available.
Abstract
46
PDF
22

Downloads

Published

2020-12-31

How to Cite

पोखरेल Pokhrel क. K. (2020). भूपिका कवितामा यमकाभास वक्रता {Yamakabhasa Vakrata in Bhupika poetry}. Sotang, Yearly Peer Reviewed Journal, 2(1), 8–15. https://doi.org/10.3126/sotang.v2i1.47591

Issue

Section

Articles