योगमाया उपन्यासमा प्रयुक्त भाषाको लैङ्गिक दृष्टिले विश्लेषण {A gender analysis of the language used in the novel Yogamaya}

Authors

  • राजेन्द्र Rajendra खनालः Khanal Tribhuvan University

DOI:

https://doi.org/10.3126/sotang.v2i1.47593

Keywords:

विशेष शब्दावली चिन्हित सङ्केत, लैङ्गिकताको भाषा, लैङ्गिक सन्तुलन, पितृसत्तात्मक मानसिकता, सोद्देश्यमूलक ।

Abstract

यस लेखमा लैङ्गिकताको भाषाका स्वरूपहरूको परिचय दिई ‘योगमाया’ उपन्यासमा प्रयुक्त भाषाको लैङ्गिक दृष्टिले विश्लेषण गर्नु यस लेखको प्रमुख उद्देश्य हो । ‘योगमाया’ उपन्यासमा प्रयोग गरिएको भाषाको लैङ्गिक दृष्टिले विश्लेषण गरिएको छ । पुस्तकालयीय अध्ययन प्रक्रियाबाट सामग्री सङ्कलन गरी योगमाया उपन्यासलाई प्राथमिक स्रोत तथा विभिन्न सैद्धान्तिक ग्रन्थलाई द्वितीयक स्रोत सामग्रीका रूपमा लिइएको यस लेखमा विश्लेषणात्मक विधिको उपयोग गरिएको छ । योगमाया जस्ता सामाजिक यथार्थमूलक रचनाहरूमा समाजको वास्तविक चित्र र त्यससँग सान्दर्भिक भाषाको प्रतिविम्बन छ तर लैङ्गिक दृष्टिले सन्तुलित मान्न सकिँदैन । उद्देश्यमूलक रचनामा विषय एवम् भाषाको पुनर्संरचना गरिन्छ तर यो कृति उद्देश्यमूलक रचना भएको अनुभव गर्न सकिँदैन किनकि यहाँ प्रयोग भएका विषय एवम् भाषाशैली वास्तविक छन् तर अपेक्षित बन्न सकेका छैनन् । उपन्यासकारले तत्कालीन परिवेशको साक्ष्य बनाएको उपन्यासको भाषाशैली समाज सापेक्ष छ लैङ्गिक दृष्टिमा भने सघन, वैचारिक तथा सन्तुलित छैन ।

Downloads

Download data is not yet available.
Abstract
47
PDF
25

Downloads

Published

2020-12-31

How to Cite

खनालः Khanal र. R. (2020). योगमाया उपन्यासमा प्रयुक्त भाषाको लैङ्गिक दृष्टिले विश्लेषण {A gender analysis of the language used in the novel Yogamaya}. Sotang, Yearly Peer Reviewed Journal, 2(1), 23–32. https://doi.org/10.3126/sotang.v2i1.47593

Issue

Section

Articles