प्रगतिवादी साहित्य र सौन्दर्य चिन्तन

Authors

  • हेरम्बराज बास्तोला Mahendra Ratna Campus

DOI:

https://doi.org/10.3126/sotang.v3i3.53826

Keywords:

शब्दकुञ्जी ः प्रगतिशीलता, प्रगतिवाद, माक्र्सवादी सौन्दर्य, माक्र्सवादी दर्शन, सौन्दर्यशास्त्र ।

Abstract

सार

प्रस्तुत लेख सैद्धान्तिक विषयमा आधारित लेख हो । पुस्तकालयीय अध्ययन कार्य गरी विश्लेषणात्मक पद्धति अपनाएर तयार पारिएको यस लेखको निष्कर्ष छ ः प्रगतिवाद भनेको द्वन्द्वात्मक भौतिकवादी वा माक्र्सवादी दर्शनको साहित्य र कलासम्बन्धीको दृष्टि हो, तसर्थ साहित्य कलाका क्षेत्रमा प्रगतिवाद भन्नु नै माक्र्सवाद र माक्र्सवाद भन्नु नै प्रगतिवाद हो । प्रगतिवादी दृष्टिमा साहित्य जीवनमूल्यको आदर्शीकरण होइन बरू त्यहाँ भित्रका ग्राह्य र त्याज्य पक्षको अन्वेषण गरी ग्राह्य तत्वलाई नवीन मूल्य प्रदान गरी पुरातन मूल्यलाई नवीनताले प्रतिस्थापन गर्नु हो । सौन्दर्य साहित्यमा अन्तरनिहित उपयोगी गुण हो । साहित्य कलाको सन्दर्भमा सौन्दर्यशास्त्र भन्नाले सौन्दर्यका नियम अनुसार सिर्जनात्मक कार्यको रूप र सारको व्याख्या गर्ने शास्त्र हो ।   सौन्दर्यको साङ्गोपाङ्गो व्याख्या पर्याप्त भएको पाइए पनि प्रगतिवादले खोज्ने सौन्दर्य के हो भन्ने सुनिश्चितता गरी त्यसको प्रभावकारी निरूपण हुन सकेको छैन ।

Downloads

Download data is not yet available.
Abstract
45
PDF
12

Downloads

Published

2021-12-31

How to Cite

बास्तोला ह. . (2021). प्रगतिवादी साहित्य र सौन्दर्य चिन्तन. Sotang, Yearly Peer Reviewed Journal, 3(3), 43–48. https://doi.org/10.3126/sotang.v3i3.53826

Issue

Section

Articles