पर्यावरणीय सौन्दर्यका दृष्टिले चुली उपन्यास

Authors

Keywords:

पर्यावरण, सन्तुलन, उत्तरआधुनिक, अन्तर्विषयक, पारिस्थितिक पद्धति

Abstract

प्रस्तुत अध्ययन उपन्यासकार सरुभक्तद्वारा लिखित चुली उपन्यासमा प्रयुक्त पर्यावरणीय खोजी गर्ने विषयसँग सम्बन्धित रहेको छ । यस उपन्यासमा हिमाललाई उचाइको प्रतीकका रूपमा चित्रण गरिएको छ । हिमाली सभ्यता, संस्कृति, सौन्दर्य, पर्यावरण र सार्वभौमिकता जस्ता कुराहरूलाई विशेष महत्व दिइएको यस उपन्यासमा विश्वको सर्वाेच्च शिखर सगरमाथा र त्यसको आरोहणमा संलग्न एउटा साहसिक ओराहीको अनुभवलाई मुख्य विषय बनाइएको छ । चुलीमा पुग्नको लागि हिमाल आरोहणका क्रममा देखा पर्ने विभिन्न चुनौतिहरूको सामना गर्नुपरे जस्तै मानव जीवनलाई सफल र सार्थक बनाउनको लागि सबै प्रकारका अप्ठ्याराहरूलाई पन्छाएर अगाडि बढ्नु पर्ने सन्देश यस उपन्यासमा व्यक्त गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
8
pdf (नेपाली)
2

Author Biography

Jagatmani Soti, वी. पी. कोइराला संस्कृत विद्यापीठ

उपप्राध्यापक

Published

2025-10-30

How to Cite

Soti, J. (2025). पर्यावरणीय सौन्दर्यका दृष्टिले चुली उपन्यास . SP Swag: Sudur Paschim Wisdom of Academic Gentry Journal, 2(1), 83–89. Retrieved from https://www.nepjol.info/index.php/spswag/article/view/85829

Issue

Section

Research Articles