भाषा शिक्षकहरूको पेसागत विकासमा कार्यमूलक अनुसन्धानको प्रयोग {The use of action research in the professional development of language teachers}

Authors

  • इन्द्रकुमारी IndraKumari देवकोटा बस्नेत Devkota Basnet गोरखा क्याम्पस, त्रिभुवन विश्वविद्यालय, गोरखा Gorkha Campus, TU, Gorkha

DOI:

https://doi.org/10.3126/tej.v10i1.46867

Keywords:

positive thinking, action research, Language teacher, professional development, भाषा शिक्षक, पेसागत विकास, कार्यमूलक अनुसन्धान, सकारात्मक चिन्तन,, प्रतिविम्वन

Abstract

यस लेखमा भाषा शिक्षकहरूको पहिचानको खोजी गरी शिक्षकहरूको पेसागत विकासमा कार्यमूलक अनुसन्धानकोप्रयोग उपयोगी हुने सन्दर्भलाई सैद्धान्तिक रूपमा प्रस्ट्याउन खोजिएको छ । कार्यमूलक अनुसन्धान गर्ने क्रममा प्रक्रियागत रूपमा हुने प्रतिबिम्बनको पक्ष महत्वपूर्ण हुन्छ । यो ज्ञान प्राप्तिको माध्यम पनि हो । यस प्रक्रियामा शिक्षक आफैं अनुसन्धानकर्ता हो । यसबाट अनुसन्धानकर्ता (शिक्षक) मा सकारात्मक चिन्तनको विकास हुन्छ । यस्ता सकारात्मक तथा नवीन चिन्तनले शिक्षकहरूलाई नयाँ खोज, चिन्तन र सुधारतिर उन्मुख गराउँछ । फलस्वरूप पेसागत विकास हुन पुग्छ भन्ने मान्यतालाई अघि सारिएको छ । लेख तयारीको क्रममा विभिन्न पुस्तक, पत्रपत्रिकाका सम्बन्धित लेख, विद्वान्हरूको धारणा, विभिन्न प्रतिवेदन तथा आफ्नै शिक्षण अनुभवहरूलाई आधार मानिएको छ । यिनै आधारहरूमा रही भाषा शिक्षकहरूको पहिचान, जिम्मेवारी र पेसागत विकासको आवश्यकता, शैक्षिक क्षेत्रमा कार्यमूलक अनुसन्धानको प्रयोग प्रक्रिया, पेसागत विकास र कार्यमूलक अनुसन्धानको सम्बन्ध जस्ता पक्षहरूलाई उप शीर्षकमालिई भाषा शिक्षकहरूको पेसागत विकासमा कार्यमूलक अनुसन्धानले दह्रो टेवा पुर्याउने निष्कर्ष निकालिएको छ ।

{In this article, the identity of language teachers is sought to be explored and theoretically explained the context in which the use of action research is useful in the professional development of teachers. The aspect of procedural reflection is important while doing action research. It is also a means of acquiring knowledge. In this process, the teacher himself is the researcher. This develops positive thinking in the researcher (teacher). Such positive and innovative thinking leads teachers to new discoveries, thinking and improvement. As a result, it is believed that professional development will take place. During the preparation of the article, various books, related articles in newspapers, opinions of scholars, various reports and own teaching experiences have been considered as the basis. Based on these bases, it has been concluded that the practical research will greatly support the professional development of language teachers under the subheading aspects such as the identity of language teachers, responsibility and the need for professional development, the application process of action research in the educational field, the relationship between professional development and action research.}

Downloads

Download data is not yet available.
Abstract
96
PDF
80

Author Biography

इन्द्रकुमारी IndraKumari देवकोटा बस्नेत Devkota Basnet, गोरखा क्याम्पस, त्रिभुवन विश्वविद्यालय, गोरखा Gorkha Campus, TU, Gorkha

उप–प्राध्यापक
Assistant Professor

Downloads

Published

2022-07-27

How to Cite

देवकोटा बस्नेत Devkota Basnet इ. I. (2022). भाषा शिक्षकहरूको पेसागत विकासमा कार्यमूलक अनुसन्धानको प्रयोग {The use of action research in the professional development of language teachers}. The Educator Journal, 10(1), 1–8. https://doi.org/10.3126/tej.v10i1.46867

Issue

Section

Articles