पं. कुलचन्द्र गौतम र प्रपञ्चचर्चा Pandit Kulchandra Gautam ra Prapanchacharcha
Abstract
यस लेखमा पं.कुलचन्द्र गौतमको जीवनयात्रालाई प्रस्तुत गरिएको छ । यसै
सन्दर्भमा उनको जन्मसमय, स्थान, परिवेश, नामकरण लगायत्का विषयमा प्रकाश
पारिएको छ । यस क्रममा विषयपरिचय, पं.कुलचन्द्र गौतमको जीवनयात्रा, जन्म,
जन्मस्थल र नामकरण, जीवन–परिवेश, रचना र पुनः प्रकाशन, प्रपञ्चचर्चाको
अध्ययन, कथानक, परिवेश विधान, भावविधान, केन्द्रीय कथ्य, कथनपद्धति,
छन्दविधान, अलङ्कारविधान, भाषा, शैली, शीर्षकविधान, निष्कर्ष, सारांश आदि
विषयलाई २१ वटा शीर्षकमा विभाजन गरी अनुशीलन गरिएको छ ।
कुञ्जी शब्दहरू ः विद्वच्छिरोमणि, मनोवृत्ति, प्रपञ्चर्चा, कलुष, प्रायश्चित्त, पापः,
गोत्रहत्या, प्रभूतपापा, शठ, रोदनध्वने, निपिता, दुर्भगा, दशगात्र ।
Downloads
270
246
© Department of Languages and Mass Communication, School of Arts, Kathmandu University, Nepal