पं. कुलचन्द्र गौतम र प्रपञ्चचर्चा Pandit Kulchandra Gautam ra Prapanchacharcha

  • रामचन्द्र Ramchandra पौडेल Poudel भाषा तथा आम सञ्चार विभाग, काठमाडौं विश्वविद्यालय, Kathmandu University, Language and Communication Depart
Keywords: विद्वच्छिरोमणि, मनोवृत्ति, प्रपञ्चर्चा, कलुष, प्रायश्चित्त, पापः, गोत्रहत्या, प्रभूतपापा, शठ, रोदनध्वने, निपिता, दुर्भगा, दशगात्र, manobriti, Pranchacharcha, Kalush, Prayashchitta, Papa, gotrahatya, Prabhutpapa, shath, Nipita, Durbhaga, Dashgatra

Abstract

यस लेखमा पं.कुलचन्द्र गौतमको जीवनयात्रालाई प्रस्तुत गरिएको छ । यसै
सन्दर्भमा उनको जन्मसमय, स्थान, परिवेश, नामकरण लगायत्का विषयमा प्रकाश
पारिएको छ । यस क्रममा विषयपरिचय, पं.कुलचन्द्र गौतमको जीवनयात्रा, जन्म,
जन्मस्थल र नामकरण, जीवन–परिवेश, रचना र पुनः प्रकाशन, प्रपञ्चचर्चाको
अध्ययन, कथानक, परिवेश विधान, भावविधान, केन्द्रीय कथ्य, कथनपद्धति,
छन्दविधान, अलङ्कारविधान, भाषा, शैली, शीर्षकविधान, निष्कर्ष, सारांश आदि
विषयलाई २१ वटा शीर्षकमा विभाजन गरी अनुशीलन गरिएको छ ।
कुञ्जी शब्दहरू ः विद्वच्छिरोमणि, मनोवृत्ति, प्रपञ्चर्चा, कलुष, प्रायश्चित्त, पापः,
गोत्रहत्या, प्रभूतपापा, शठ, रोदनध्वने, निपिता, दुर्भगा, दशगात्र ।

Downloads

Download data is not yet available.
Abstract
270
pdf
246
Published
2019-12-31
How to Cite
पौडेल Poudelर. R. (2019). पं. कुलचन्द्र गौतम र प्रपञ्चचर्चा Pandit Kulchandra Gautam ra Prapanchacharcha. Bodhi: An Interdisciplinary Journal, 7, 245-270. https://doi.org/10.3126/bodhi.v7i0.27985
Section
Articles