लेखनाथ पौड्यालको आध्यात्मिक पर्यावरणवाद Lekhnath Poudyalko Aadhyatmik Paryabaranvad

Authors

  • गोविन्दशरण Govindasharan उपाध्याय Upadhyaya मनोविज्ञान तथा दर्शन विभाग, त्रिचन्द्र बहुमुखी क्याम्पस Psychology and Philosophy Department, Trichandra Campus, TU

DOI:

https://doi.org/10.3126/bodhi.v7i0.27986

Keywords:

आध्यात्मिक पर्यावरणवाद, कविशिरोमणि, पर्यावरण, मानवतावाद, लेखनाथ पौड्याल, Kabi shiromani, Paryabaran, Manbatavad, Lekhnath Poudyal, Aadhyatmik Paryavaran

Abstract

प्रस्तुत लेख नेपाली साहित्यमा कविशिरोमणि पदवीले सम्मानित कवि लेखनाथ
पौड्यालका कृतिको दार्शनिक समीक्षामा आधारित छ । लेखमा कविशिरोमणि
पौड्यालका रचनालाई आध्यात्मिक पर्यावरणवादी दृष्टिकोणबाट हेरिएको छ । वेद
उपनिषद तथा शास्त्रहरुप्रति आस्था राख्ने कवि पौड्यालले उपर्युक्त आस्थाका
आधारमा पर्यावरणवादी विश्वदृष्टिकोणलाई आफ्ना रचनामा कसरी अवलम्बन
गरेका छन् भन्ने तथ्यलाई यो लेखले उजागर गर्छ ।

Downloads

Download data is not yet available.
Abstract
543
pdf
909

Downloads

Published

2019-12-31

How to Cite

उपाध्याय Upadhyaya ग. G. (2019). लेखनाथ पौड्यालको आध्यात्मिक पर्यावरणवाद Lekhnath Poudyalko Aadhyatmik Paryabaranvad. Bodhi: An Interdisciplinary Journal, 7, 271–280. https://doi.org/10.3126/bodhi.v7i0.27986

Issue

Section

Articles