लेखनाथ पौड्याल र तरुण तपसीको वैचारिक पक्ष Lekhnath Paudyal ra Tarun Tapasiko Vaicharik Pakshya

Authors

  • रामचन्द्र Ramchandra पौडेल Poudel

DOI:

https://doi.org/10.3126/bodhi.v8i1.46457

Keywords:

कविशिरोमणि, मनोवृत्ति, नैराश्य, करुणा, विधाता

Abstract

यो लेख लेखनाथद्वारा रचिएको तरुण तपसीको वैचारिक पक्ष भन्ने विषयमा केन्द्रित छ । यसमा उनको जीवनी पनि प्रस्तुत गरिएको छ । यसका अतिरिक्त प्रस्तुत लेखमा विषय प्रवेश, पौड्यालको जीवन यात्रा र ।।।तरुण तपसी’ को वैचारिक पक्षलाई क्रमिक रूपमा विश्लेषण गरिएको छ । वैचारिक पक्षको विश्लेषण गर्दा उनले व्यक्त गरेका आध्यात्मिक, सामाजिक र आर्थिक जस्ता विषयहरू पनि यसमा समाविष्ट छन् । उल्लिखित विषयहरूलाई १५ वटा शीर्षकमा विभाजन गरी क्रमशः प्रस्तुत गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
86
PDF
170

Author Biography

रामचन्द्र Ramchandra पौडेल Poudel

डा. रामचन्द्र पौडेल काठमाडौं विश्वविद्यालयको भाषा तथा आमसञ्चार विभागका सहप्राध्यापक हुनुहुन्छ ।

Downloads

Published

2022-07-06

How to Cite

पौडेल Poudel र. R. (2022). लेखनाथ पौड्याल र तरुण तपसीको वैचारिक पक्ष Lekhnath Paudyal ra Tarun Tapasiko Vaicharik Pakshya. Bodhi: An Interdisciplinary Journal, 8(1), 89–114. https://doi.org/10.3126/bodhi.v8i1.46457

Issue

Section

Articles