ग्रेगरी, पिसकोर र धामी–झाँक्री संस्कृतिको अध्ययन

Authors

  • Dinesh Karki

DOI:

https://doi.org/10.3126/dsaj.v17i02.55726

Keywords:

Gregory G. Maskarinec

Abstract

This paper describes the interaction and understanding with Professor Gregory G. Maskarinec and his study in Jajarkot, Nepal.

Downloads

Download data is not yet available.
Abstract
67
PDF
72

Author Biography

Dinesh Karki

दिनेश कार्की, जाजरकोट, खलंगा, राधाकृष्ण निवासि हुनुहुन्छ । हाल अन्तर्राष्ट्रिय संस्थामा कार्यरत हुनु हुन्छ । वहाँले संयुक्त राष्ट्र विकास कार्यक्रम, पश्चिम तराई भु–परिधि परियोजना जस्ता संस्थाहरुमा काम गरि जलवायु परिवर्तन, वन व्यवस्थापन, जैविक विविधता संरक्षण एवं प्राकृतिक श्रोत ब्यवस्थापन क्षेत्रमा योगदान पु¥याउनु भएको छ । त्रिभुवन माध्यमिक विद्यालय जाजरकोट खलंगाबाट एस. एल.सी. उत्तिर्ण गरेका कार्कीले वन–विज्ञान अध्ययन संस्थान पोखराबाट स्नातक तह र ऐडेनवरा विश्व–विद्यालय, स्कटलैण्ड, संयुक्त अधिराज्यबाट बन–विज्ञान बिषयमा स्नातकोत्तर तह अध्ययन गर्नु भएको छ ।

Downloads

Published

2023-06-13

How to Cite

Karki, D. (2023). ग्रेगरी, पिसकोर र धामी–झाँक्री संस्कृतिको अध्ययन. Dhaulagiri Journal of Sociology and Anthropology, 17(02), 50–52. https://doi.org/10.3126/dsaj.v17i02.55726

Issue

Section

Articles