नेपालको आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको भूमिका Nepalko Arthik Bikasma Laghu, Gharelu tatha Sana Uddhyogko Bhumika

Authors

  • बिष्णु Bishnu बहादुर Bahadur लुइटेल Luitel शिक्षाशास्त्र के.वि., त्रि.वि., कीर्तिपुर Central Department of Education, TU, Kirtipur

DOI:

https://doi.org/10.3126/tuj.v28i1-2.26262

Keywords:

विकास Bikas, भूमिका BHumika, औद्योगिक Auddhik, लघु Laghu, घरेलु Gharelu, आर्थिक AArthik

Abstract

यस अध्ययनको मुख्य उद्देश्य लघु घरेलु तथा साना उद्योग/व्यवसाय

(MCSIs/MCSEs) ले नेपालको आर्थिक विकासमा खेलेको भूमिकाको विश्लेषण गर्नु हो ।

नेपालको सन्दर्भमा गरिवी (आर्थिक अवनति) लाई घटाउनु मुख्य चुनौती हो । त्यसकारण

यस अध्ययनले MCSI/MCSEs  को भूमिकालाई बृहत्तर पारी गरिवी घटाई आर्थिक

विकास गर्नसक्छ भन्ने कुरालाई स्पष्ट पारेको छ । यस अध्ययनले MCSI  क्षेत्रको विकास

गर्नु भनेको नेपालको विकास गर्नु हो । त्यसैले विकसित नेपाल CSI को विकासबाट

मात्र सम्भव छ भन्ने कुरा बताउँछ । हाम्रो देशका उद्योगका उत्पादन दिनानुदिन बढ्नु

पर्नेमा यो घट्दै गइरहेको छ । त्यसकारण नेपाल सरकारले यस क्षेत्रलाई प्राथमिकता

क्रममा राखी विकसित नेपालको प्रक्रिया थाल्नुपर्छ । यस अध्ययनमा प्रयोग गरेका

तथ्य/सूचना प्राथमिक स्रोतमा आधारित छन् र यस अध्ययनलाई अनुसन्धान कर्ताले तीन

उपशीर्षकमा विभाजित गरी तल प्रस्तुत गरेको छ ।

Downloads

Download data is not yet available.
Abstract
583
pdf
3840

Author Biography

बिष्णु Bishnu बहादुर Bahadur लुइटेल Luitel, शिक्षाशास्त्र के.वि., त्रि.वि., कीर्तिपुर Central Department of Education, TU, Kirtipur

उप–प्राध्यापक Deputy Professor

Downloads

Published

2013-12-02

How to Cite

लुइटेल Luitel ब. B. ब. B. (2013). नेपालको आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको भूमिका Nepalko Arthik Bikasma Laghu, Gharelu tatha Sana Uddhyogko Bhumika. Tribhuvan University Journal, 28(1-2), 325–332. https://doi.org/10.3126/tuj.v28i1-2.26262

Issue

Section

Articles