नेपालको आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको भूमिका Nepalko Arthik Bikasma Laghu, Gharelu tatha Sana Uddhyogko Bhumika

Authors

  • बिष्णु Bishnu बहादुर Bahadur लुइटेल Luitel शिक्षाशास्त्र के.वि., त्रि.वि., कीर्तिपुर Central Department of Education, TU, Kirtipur

Keywords:

विकास Bikas, भूमिका BHumika, औद्योगिक Auddhik, लघु Laghu, घरेलु Gharelu, आर्थिक AArthik

Abstract

यस अध्ययनको मुख्य उद्देश्य लघु घरेलु तथा साना उद्योग/व्यवसाय

(MCSIs/MCSEs) ले नेपालको आर्थिक विकासमा खेलेको भूमिकाको विश्लेषण गर्नु हो ।

नेपालको सन्दर्भमा गरिवी (आर्थिक अवनति) लाई घटाउनु मुख्य चुनौती हो । त्यसकारण

यस अध्ययनले MCSI/MCSEs  को भूमिकालाई बृहत्तर पारी गरिवी घटाई आर्थिक

विकास गर्नसक्छ भन्ने कुरालाई स्पष्ट पारेको छ । यस अध्ययनले MCSI  क्षेत्रको विकास

गर्नु भनेको नेपालको विकास गर्नु हो । त्यसैले विकसित नेपाल CSI को विकासबाट

मात्र सम्भव छ भन्ने कुरा बताउँछ । हाम्रो देशका उद्योगका उत्पादन दिनानुदिन बढ्नु

पर्नेमा यो घट्दै गइरहेको छ । त्यसकारण नेपाल सरकारले यस क्षेत्रलाई प्राथमिकता

क्रममा राखी विकसित नेपालको प्रक्रिया थाल्नुपर्छ । यस अध्ययनमा प्रयोग गरेका

तथ्य/सूचना प्राथमिक स्रोतमा आधारित छन् र यस अध्ययनलाई अनुसन्धान कर्ताले तीन

उपशीर्षकमा विभाजित गरी तल प्रस्तुत गरेको छ ।

Abstract
1372
pdf
0

Author Biography

बिष्णु Bishnu बहादुर Bahadur लुइटेल Luitel, शिक्षाशास्त्र के.वि., त्रि.वि., कीर्तिपुर Central Department of Education, TU, Kirtipur

उप–प्राध्यापक Deputy Professor

Downloads

Published

2013-12-02

How to Cite

नेपालको आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको भूमिका Nepalko Arthik Bikasma Laghu, Gharelu tatha Sana Uddhyogko Bhumika. (2013). Tribhuvan University Journal, 28(1-2), 325-332. https://doi.org/10.3126/tuj.v28i1-2.26262

Issue

Section

Science

How to Cite

नेपालको आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको भूमिका Nepalko Arthik Bikasma Laghu, Gharelu tatha Sana Uddhyogko Bhumika. (2013). Tribhuvan University Journal, 28(1-2), 325-332. https://doi.org/10.3126/tuj.v28i1-2.26262