घरेलु कामदार बालबालिकाहरूको शैक्षिक अवस्था Gharelu Kamdar Balbalikaharuko Shaikshik Awastha

Authors

  • नारायण Narayan प्रसाद Prasad वेल्वासे Belbase बुटवल बहुमुखी क्याम्पस, त्रि.वि., बुटवल Butwal Multiple Campus, TU

Keywords:

घरेलु कामदार बालबालिका Gharelu Kamdar balbalika, Child problem, परिवारिक paribarik, आर्थिक तथा सामाजिक Arthik tatha Samajik, नीतिगत Nitigat, भेदभाव Bhedbhab

Abstract

लेखको शीर्षक घरेलु कामदार बालबालिकाहरूको शैक्षिक अवस्था रहेको छ ।
यसको उद्देश्य घरेलु कामदार वालकालिकाहरूले शिक्षा आर्जनमा सामाना गनुपर्ने
समस्याहरूको पहिचान गरी सुझाव दिनु रहेको छ । यो अध्ययन १० देखि १६ वर्ष उमेर
समूहका २० जना केटाकेटीहरूमा सीमित गरिएको छ । लेखको ढा“चा गुणात्मक र
परिमाणात्मक छ । तथ्याङ्क सङ्कलन गर्न प्राथमिक तथा द्वितीय स्रोतहरूको प्रयोग
गरिएको छ । छलफल र नतिजाअन्र्तगत घरेलु बलश्रमिकका विभिन्न समस्याहरू, जस्तै–
वैयक्तिक, परिवारिक, आर्थिक तथा सामाजिक, नीतिगत, भेदभाव, शैक्षिक, साथीसमूहसँग
जोडिएका समस्याहरूका साथै शैक्षिक पह“ुच बढाउने उपायहरूको व्याख्या तथा
सुझावहरू दिइएको छ ।

Abstract
289
pdf
0

Author Biography

नारायण Narayan प्रसाद Prasad वेल्वासे Belbase, बुटवल बहुमुखी क्याम्पस, त्रि.वि., बुटवल Butwal Multiple Campus, TU

सहप्राध्यापक Associate Professor

Downloads

Published

2013-12-02

How to Cite

घरेलु कामदार बालबालिकाहरूको शैक्षिक अवस्था Gharelu Kamdar Balbalikaharuko Shaikshik Awastha. (2013). Tribhuvan University Journal, 28(1-2), 375-382. https://doi.org/10.3126/tuj.v28i1-2.26274

Issue

Section

Science

How to Cite

घरेलु कामदार बालबालिकाहरूको शैक्षिक अवस्था Gharelu Kamdar Balbalikaharuko Shaikshik Awastha. (2013). Tribhuvan University Journal, 28(1-2), 375-382. https://doi.org/10.3126/tuj.v28i1-2.26274