नेपाली कवितामा नारीचेतना Nepali Kabitama Narichetana

Authors

  • नारायणप्रसाद Narayanprasad गड्तौला Gadtaula नेपाली केन्द्रीय विभाग, कीर्तिपुर, त्रि.वि. Central Department of Nepali, TU Kirtipur

Keywords:

नारीचेतना Narichetana, नारीवाद narivad, प्रतिरोध Pratirodh, उन्मुक्ति Unmukti, पितृसत्ता Pitrisatta

Abstract

नेपाली कवितामा नारीविषयक चेतना प्राथमिक कालदेखि नै अभिव्यक्त भएकोदेखिन्छ । नारीलाई पत्नी, बुहारी र छोरीको सीमित घेरामा राखेर नैतिक निष्ठावान् बन्नुपर्नेसङ्कीर्ण चेतनादेखि समाज, राष्ट्र र विश्व समुदायमा उभिन सक्ने एक सभ्य र स्वतन्त्रनागरिकका रूपमा उभ्याउने चेतनालाई नेपाली कवितामा मुखरित भएको पाइन्छ । प्राथमिकर माध्यमिक कालसम्म आइपुग्दा नेपाली कवितामा नारीसम्बन्धी अभिव्यक्ति परम्परागत साँघुरोसोचका परिधिमा रहेको देखिन्छ भने आधुनिक कालपछि क्रमशः नारी चेतना फराकिंदै २०४६र अझ गणतन्त्र स्थापनापछि नारीको उन्मुक्ति, स्वतन्त्रता एवं सर्वपक्षीय विकासका स्वरहरूनेपाली कवितामा व्यक्त हुन थालेका देखिन्छन् । पितृसत्ताले सिर्जना गरेका नारीका उत्पीडनकाविरुद्धमा समकालीन स्रष्टाहरूले प्रतिरोध एवं विद्रोह गर्दै नारीसम्बन्धी नवीन चेतनालाई आफ्नाकवितामा मुखरित गरेको पाइन्छ ।

Abstract
330
pdf
0

Author Biography

नारायणप्रसाद Narayanprasad गड्तौला Gadtaula, नेपाली केन्द्रीय विभाग, कीर्तिपुर, त्रि.वि. Central Department of Nepali, TU Kirtipur

सहप्राध्यापक Associate Professor

Downloads

Published

2019-12-20

How to Cite

गड्तौला Gadtaula न. N. (2019). नेपाली कवितामा नारीचेतना Nepali Kabitama Narichetana. Tribhuvan University Journal, 33(2), 171-186. https://doi.org/10.3126/tuj.v33i2.33644

Issue

Section

Science

How to Cite

गड्तौला Gadtaula न. N. (2019). नेपाली कवितामा नारीचेतना Nepali Kabitama Narichetana. Tribhuvan University Journal, 33(2), 171-186. https://doi.org/10.3126/tuj.v33i2.33644