चुम्बा समुदायको जीवन संस्कार : वर्तमान अवस्था

Authors

  • Nir Bahadur Gurung Central Campus, Lubmini Boudhist University

Keywords:

अमूर्त सम्पदा, जीवन संस्कार, लाब्राङ, निरन्तरता,, परीवर्तन

Abstract

यो लेखको प्रमुख उद्देश्य चुम्बा समुदायको जीवन संस्कार सम्बन्धी दार्शनिक, सामाजिक, सांस्कृतिक तथा आर्थिक दृष्टिकोणले वर्तमान अवस्थालाई उजागर गर्नु हो। हिमाली उपत्यका बौद्ध संस्कृतिले सम्पन्न क्षेत्र हो। चुम उपत्यका त्यस्तै बौद्ध सम्पदाले सम्पन्न उपत्यका हो । यो अध्ययन वर्णनात्मक ढाँचामा गरिएको गुणात्मक प्रकृतिको अध्ययन हो। यसमा निगमनात्मक विधि अपनाइएको छ । यसमा प्रयोग गरिएका तथ्याङ्क प्राथमिक स्रोतबाट प्रत्यक्ष अवलोकन, अन्तर्वार्ता जस्ता विधिद्वारा सङ्कलन गरिएका छन् । पुस्तक, अनुसन्धान प्रतिवेदन, अनुसन्धानमूलक लेख, संस्थागत प्रतिवेदन जस्ता द्वितीयक  स्रोतहरूबाट पनि तथ्याङ्कहरू लिइएका छन् । सञ्चार प्रविधि, सडक, यातायात, शिक्षाको विकास तथा सामाजिक गतिशीलता, बसाइसराइ, विश्वव्यापीकरणको चुनौतिको बावजुद पनि चुम्बाहरूले आफ्नो जीवन संस्कारलाई समय सापेक्ष परीवर्तनका साथै निरन्तरतालाई पनि कायम राख्दै आएको कुरा यस अध्ययनको निष्कर्ष हो।

 

 

Abstract
112
PDF
0

Author Biography

Nir Bahadur Gurung, Central Campus, Lubmini Boudhist University

Campus Chief/ Assistant Professor

Downloads

Published

2023-08-01

How to Cite

Gurung, N. B. (2023). चुम्बा समुदायको जीवन संस्कार : वर्तमान अवस्था. Journal of Development Review, 8(1), 167-176. https://doi.org/10.3126/jdr.v8i1.57151

Issue

Section

Articles

How to Cite

Gurung, N. B. (2023). चुम्बा समुदायको जीवन संस्कार : वर्तमान अवस्था. Journal of Development Review, 8(1), 167-176. https://doi.org/10.3126/jdr.v8i1.57151