दनुवारी नाम उपवाक्ययुक्त मिश्र वाक्यको संरचना {The Structure of a Compound Sentence with the Name Danuwari}

Authors

  • दुर्गाप्रसाद Durgaprasad दाहाल Dahal महेन्द्ररत्न क्याम्पस, त्रिभुवन विश्वविद्यालय, ताहाचल, काठमाडौं Mahendraratna Campus, TU, Tahachal, Kathmandu

DOI:

https://doi.org/10.3126/mrj.v2i1.43771

Keywords:

वाक्य, उपवाक्य, नाम उपवाक्य, अधीन उपवाक्य, कर्ताकारक, कर्मकारक, पूरक, complement, Sentence, clause, name clause, subordinate clause, Doer,

Abstract

दनुवारी नाम उपवाक्ययुक्त मिश्र वाक्यको संरचना शीर्षकको यस लेखमादनुवारी कर्ताकारक बुझाउने नाम उपवाक्य र कर्मकारकको सूचक नाम उपवाक्य पहिचान गरिएको छ । यसका साथै दनुवारी भाषाका पूरक सूचक नाम उपवाक्य र अधिकरणक सूचक नाम उपवाक्य पनि पहिचान गरिएको छ । यस लेखमा दनुवारी भाषाका माथि भनिएका प्रकृतिका नाम उपवाक्यको संरचनागत विश्लेषण गर्ने पनि उद्देश्य रहेको छ । यसमा गुणात्मक ढाँचाकोअनुसन्धान अवलम्बन गरिएको छ । यसको सामग्री सङ्कलन प्राथमिक स्रोतमाआधारित छ । यसको नमुना छनोट उद्देश्यमूलक प्रकृतिको रहेको छ । सिन्धुली जिल्लाको दुधौली नगरपालिकाको वडा नं. ४ र ६ का दनुवारी वक्ताबाट नमुना सामग्री सङ्कलन गरिएको छ । सङ्कलन गरिएका दनुवारी नाम उपवाक्यभएको मिश्र वाक्यको संरचनागत विश्लेषण गरिएको छ । दनुवारी भाषाकाअधिकांश अधीन उपवाक्यहरूमा मुख्य उपवाक्यको स्थानमा कर्ता, कर्म, पूरकआदि प्रयोग भएको देखिन्छ । दनुवारी भाषाका अकर्मक क्रिया भएको नामउपवाक्यले कर्ताकारक, कर्मकारक र पूरक बुझाएको पाइन्छ । दनुवारी भाषाका सकर्मक क्रिया भएका नाम उपवाक्य कर्ताकारक, कर्मकारक, पूरक र करणकारक बुझाउने प्रकृतिका देखिन्छन् ।

Downloads

Download data is not yet available.
Abstract
74
PDF
46

Author Biography

दुर्गाप्रसाद Durgaprasad दाहाल Dahal, महेन्द्ररत्न क्याम्पस, त्रिभुवन विश्वविद्यालय, ताहाचल, काठमाडौं Mahendraratna Campus, TU, Tahachal, Kathmandu



Downloads

Published

2021-12-31

How to Cite

दाहाल Dahal द. D. (2021). दनुवारी नाम उपवाक्ययुक्त मिश्र वाक्यको संरचना {The Structure of a Compound Sentence with the Name Danuwari}. Mangal Research Journal, 2(1), 89–102. https://doi.org/10.3126/mrj.v2i1.43771

Issue

Section

Articles