शैक्षणिक विकासमा आत्ममूल्याङकन Shaikshinik Bikasma Aatmamulyankan

Authors

  • रमेश Ramesh भट्टराई Bhattarai Aadarsha Multiple Mampus, Gajuri, Dhading

Keywords:

आत्मनिर्देशित विधि, कार्यमूलक अनुसन्धान, प्रगतिशील कार्य, तनाव व्यवस्थापन, निदानात्मक मूल्याङकन, सहपाठी शिक्षण

Abstract

प्रस्तुत अनुसन्धानात्मक लेख शैक्षणिक विकासमा आत्ममूल्याङ कन भन्ने विषयवस्तु सग सम्बन्धित छ । यो लेखमा विशेष गरी आत्मम ल्याङ् नलाई  विविध कोणबाट चिनाई  शिक्षाको उन्नयनमा कसरी लगाउन सकिन्छ भन्ने  कुराको खोजीमा केन्द्रित छ । गुणस्तरीय मूल्याङ कनको आवश्यकता र मूल्याङ कन प्रणालीमा सजगता, जागरुकता ल्याउने आत्ममूल्याङ ् कनको शैक्षणिक विषयको महŒवलाई  यहाँ केलाइएको छ । शिक्षकको पेसागत मर्यादा विकासका लागि बदलिँदो समाजसँग सहभागी भएर बाँच्ने तथा असल शिक्षक बन्ने आधारलाई  अध्ययनको उद्देश्य बनाइएको छ ।यसर्थ यो अध्ययन शिक्षकको शैक्षिक समुन्नति तथा पेसागत उन्नयनको विकास गर्ने उद्देश्यमा केन्द्रित छ ।प्रस्तु त अध्ययनमा गुणात्मक अनुसन्धान विधिलाई अपनाइएको छ । प्राथमिक स्रोतका रूपमा प्रश्नावली तयार गरी उद्देश्यमूलक नमुना छनोटका माध्यमबाट शिक्षा क्षेत्रमा संलग्न स्थायी शिक्षिका (जनजाति), स्थायी शिक्षक, उप–प्राध्यापक, स्नातकोत्तर कार्यक्रम संयोजक तथा क्याम्पस प्रमुखसँग गरिएको अन्तर्वार्तालाई सार (थिम) तयार गरी आफ्नो अध्यापनको अनुभवलाई समेटिएर र द्वितीयक स्रोतका सामग्रीको पनि यथोचितउपयोग गरेर निष्कर्ष निकालिएको छ । विश्लेषणका क्रममा क्रमशः सहभागी एक, दुई, तीन, चार र पाँच भनी विश्लेषण गरिएको छ । शैक्षिक क्षेत्रमा सरोकार राख्ने पाठयक्रम निर्माता, निर्देशक, सल्लाहकार, शैक्षिक समुन्नतिका विषयमा सामेल सबै  तह र वर्गका व्यक्तिका लागि यस अनुसन्धानमूलक लेख उपयोगी साबित हुने अपेक्षा गरिएको छ । 

Abstract
246
pdf
0

Author Biography

रमेश Ramesh भट्टराई Bhattarai, Aadarsha Multiple Mampus, Gajuri, Dhading

Assistant Lecturer

Downloads

Published

2020-01-30

How to Cite

शैक्षणिक विकासमा आत्ममूल्याङकन Shaikshinik Bikasma Aatmamulyankan. (2020). Siddhajyoti Interdisciplinary Journal, 1, 30-44. https://doi.org/10.3126/sij.v1i0.35146

Issue

Section

Articles

How to Cite

शैक्षणिक विकासमा आत्ममूल्याङकन Shaikshinik Bikasma Aatmamulyankan. (2020). Siddhajyoti Interdisciplinary Journal, 1, 30-44. https://doi.org/10.3126/sij.v1i0.35146