पारिजातको ‘शिरीषको फूल’ उपन्यासको सांस्कृतिक अध्ययन Parijatko Shirishko Phul Upanyasko Sanskritik Adhyayan

Authors

  • सरोज Saroj दवाडी Dawadi Nepali Depart, Sapta Gandaki Multiple Campus

DOI:

https://doi.org/10.3126/sj.v9i0.20886

Keywords:

प्रभुत्वशाली, नारी चेतना, उग्रनारी, शून्यवादी, विद्रोही नारी चेतना, Nari chetana, Ugranari, Shunyavadi

Abstract

(शिरीषको फूल पारिजातद्वारा रचित उपन्यास हो । विसङ्गतिको बीच रङ्गिएको जीवनलाई उपन्यासमा प्रस्तुत गरिएको छ । यसमा युद्धभूमिबाट भागेर आएका भगौडा सैनिकको नारीप्रतिको दृष्टिकोण र एक निस्सारवादी युवतीको जीवनकथालाई मर्मस्पर्शी ढङ्गबाट चित्रण गरिएको छ । निर्मम युद्ध संस्कृतिबाट प्रभावित सुयोगको पुरुष चरित्र कठोर, निर्दयी र परपीडक
अनि नीच रहेको देखिनु साथै उसमा प्रतिशोधी पुरुष प्रवृत्ति हनु, त्यस्तै परम्परागत नारीभन्दा भिन्न स्वभाव भएकी र विद्रोही विचार प्रस्तुत गर्ने बरीमार्फत् प्रस्तुत उपन्यासमा उग्र नारीवादी चेतना पनि प्रस्तुत गर्नु, निस्सारवादी, शून्यवादी जीवनदृष्टि प्रस्तुत हुनु, त्यस समयको अन्तर्राष्ट्रिय परिस्थिति र राष्ट्रिय सामाजिक, राजनीतिक परिवेशका कारण निर्मित तत्कालीन
नेपाली जीवनको प्रभाव परेको पाइनु जस्ता सांस्कृतिक पक्षहरू यस उपन्यासमा रहेका छन् ।)

The Sapta Gandaki Journal

Vol. IX, 2018 Feb. Page: 101-108

Downloads

Download data is not yet available.
Abstract
2365
PDF
2599

Author Biography

सरोज Saroj दवाडी Dawadi, Nepali Depart, Sapta Gandaki Multiple Campus

Assistant Lecturer

Downloads

Published

2018-08-26

How to Cite

दवाडी Dawadi स. S. (2018). पारिजातको ‘शिरीषको फूल’ उपन्यासको सांस्कृतिक अध्ययन Parijatko Shirishko Phul Upanyasko Sanskritik Adhyayan. Saptagandaki Journal, 9, 101–108. https://doi.org/10.3126/sj.v9i0.20886

Issue

Section

Articles