डा. ग्रेग: नेपाल र नेपालीका सच्चा मित्र

Authors

  • Amar Shah

DOI:

https://doi.org/10.3126/dsaj.v17i02.55723

Keywords:

Gregory G. Maskarinec

Abstract

This paper describes the interaction and understanding with Professor Gregory G. Maskarinec.

Downloads

Download data is not yet available.
Abstract
39
PDF
69

Author Biography

Amar Shah

अमर शाह (२०१५) धुल्खर्क, दार्मा गाउपालिका, सल्यानमा जन्मिनु भएका अमर शाहले आफ्नो माद्यमिक तहसम्मको शिक्षा तत्कालीन त्रिभुवन हिमालय हाई स्कूल, जाजरकोटबाट पूरा गरे र महेन्द्र बहुमुखी क्याम्पस, नेपालगञ्जबाट आइ.एस्सी. पछि २०३५–२०३८ मा सोही विद्यालयमा र जनता मा.वि. पैंक, जाजरकोटमा तत्कालीन पिसकोर भोलिन्टिअर डा. ग्रेगोरीजीस“गै अध्यापन गरे ।
कोलम्वो पलान छात्रवृत्ति अन्तर्गत भेटेरिनरी कलेज, यूनिभर्सिटी अफ एग्रिकल्चरल साइन्सेस, बेंगलोर, भारतबाट पशु चिकित्सा विषयमा स्नातक उपाधि प्राप्त गरेपछि बि.सं. २०४३ देखि निजामति सेवामा प्रवेश गरेका उनले युनिभर्सिटी अफ वेस्टर्न सिडनी, न्यू साउथ वेल्सबाट कृषि तथा ग्रामीण विकासमा स्नातकोत्तर उपाधि हासिल गरेका छन । निजामति सेवाको प्रमुख पशु विकास अधिकृत (सहसचिव) बाट सेवा निवृत्त भएपछि परामर्शदाताको रुपमा काम गरिरहेका उनी हाल कृषि तथा पशुपन्छी विकास मन्त्रालयद्वारा कार्यान्वयन भइरहेको नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनामा परामर्शदाता टोलीको प्रमुखको रुपमा काम गरिरहेका छन । समसामयिक सामाजिक मुद्दाहरुमा विशेष रुची राख्ने र साहित्य सिर्जनामा समेत समानन्तर रुपमा सक्रिय रहेका उनका दुईवटा कथा संग्रह र एउटा कविता संग्रह प्रकाशित छन ।

Downloads

Published

2023-06-13

How to Cite

Shah, A. (2023). डा. ग्रेग: नेपाल र नेपालीका सच्चा मित्र. Dhaulagiri Journal of Sociology and Anthropology, 17(02), 40–44. https://doi.org/10.3126/dsaj.v17i02.55723

Issue

Section

Articles