समकालीन नेताहरूसंग मनमोहन अधिकारीको सम्बन्ध Samakalin Netaharusanga Man Mohan Adhikariko Sambandha

Authors

  • ढाकाराम Dhakaram सापकोटा Sapkota Ratna Rajya Campus, Bhrikuti Mandap, Kathmandu, TU. त्रि.वि. अन्तर्गत रत्न राज्यलक्ष्मी क्याम्पस

Keywords:

Political leader, Man Mohan Adhikari, Communist movement, Responsibility, राजनीतिक नेता, कम्युनिष्ट आन्दोलन

Abstract

मनमोहन अधिकारीको जीवनका झण्डै छ दशक राजनीतिमा वितेको थियो । उनी नेपालको पहिलो कम्युनिस्ट थिए भने राजनीतिक जीवनको सुरुवात पनि कम्युनिस्ट पार्टीबाटै भएको थियो । उनको राजनीतिक जीवनको त्यो क्रममा तीन पुस्ताका नेतासँग सम्बध रहन गएको थियो । कम्युनिस्ट पार्टीमा रहेर काम गरेका धेरै नेताहरूसँग मेल– वेमेलको अवस्था रहेको थियो । पुष्पलालसँग मेलभन्दा वेमेल नै बढी रह्यो भने कालान्तरमा उनले नेतृत्व गरेको पार्टी सम्हाल्ने अभिभारा मनमोहन अधिकारीमा नै आएको थियो । तुलसीलाल अमात्य पनि जीवनको उत्तरार्धमा उनीसँगै काम गर्न आइपुगेका थिए । मनमोहन अधिकारीलाई शीर्षस्थ स्थानमा राखेर कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउने गरी मदन भण्डारीले सम्बन्ध राखेका थिए, तर त्यो सम्बन्ध लामो समयसम्म कायम रहन नसकेको विषयवस्तुमा अध्ययन केन्द्रित रहेको छ ।

Abstract
341
pdf
0

Author Biography

ढाकाराम Dhakaram सापकोटा Sapkota, Ratna Rajya Campus, Bhrikuti Mandap, Kathmandu, TU. त्रि.वि. अन्तर्गत रत्न राज्यलक्ष्मी क्याम्पस

Deputy Professor, History

इतिहास विषयका उपप्राध्यापक 

Downloads

Published

2016-12-01

How to Cite

सापकोटा Sapkota ढ. D. (2016). समकालीन नेताहरूसंग मनमोहन अधिकारीको सम्बन्ध Samakalin Netaharusanga Man Mohan Adhikariko Sambandha. Tribhuvan University Journal, 30(2), 231-244. https://doi.org/10.3126/tuj.v30i2.25567

Issue

Section

Science

How to Cite

सापकोटा Sapkota ढ. D. (2016). समकालीन नेताहरूसंग मनमोहन अधिकारीको सम्बन्ध Samakalin Netaharusanga Man Mohan Adhikariko Sambandha. Tribhuvan University Journal, 30(2), 231-244. https://doi.org/10.3126/tuj.v30i2.25567