‘माधुरी’ नाटककी दुलहीसाहेबका असामान्य चरित्रको विश्लेषण {Analysis of the unusual character of Dulhisaheb in the play 'Madhuri'}

Authors

  • ठाकुरप्रसाद Thakurprasad पोख्रेल Pokhrel नेपाली विभाग, मेची बहुमुखी क्याम्पस, त्रिभुवन विश्वविद्यालय Nepali Deparment, Mechi Multiple Campus, TU

DOI:

https://doi.org/10.3126/hssj.v13i1.44606

Keywords:

सामञ्जस्य, मनोस्नायु, पराहम्, जीवन–मूल प्रवृत्ति, अन्तद्र्वन्द्व,, अन्तर्मुखी

Abstract

माधुरी नाटककी दुलहीसाहेबका असामान्य चरित्रको विश्लेषण शीर्षकभित्र दुलहीसाहेबकाअसामान्य अवस्थाको विश्लेषण गरिएको छ । ऊ आफ्नो सानो छोरो डिप्थेरिया रोगले औषधीगर्दागदै मृत्यु भएपश्चात् पुत्रवियोगको पीडाका कारण असामान्य अवस्थामा पुगेपछि घरकाप्रत्येक व्यक्तिलाई शङ्काले हेर्ने, कसैलाई पनि विश्वास नगरी चिन्ताग्रस्त हुँदा असामान्यअवस्थामा पुगेकी छ । मरेको छोरो फर्किएर आई कपडा लागाउँछ भन्ने, भान्सेले खाना पकाउँदाविष प्रयोग गरेको ठान्ने, नातामा दाजुबहिनी पर्ने माधुरी र प्राणराजालाई प्रेमीप्रेमिका ठानीअनेक शङ्का गर्ने दुलहीसाहेबको चरित्र पुत्रवियोग र सौतेनी ईष्र्याकाकारण असामान्य बनेकोउसको व्यवहारलाई मनोवैज्ञानिक आधारमा हेरिएको छ । यहाँ विषयपरिचय, अध्ययनकोविधि, नाट्यवस्तु, व्यवहारका आधारमा, प्रकृतिका आधारमा, समायोजनका आधारमा,अभिवृत्तिका आधारमा, संवेगात्मक परिपक्वताका आधारमा, मानसिक अन्तद्र्वन्द्वका आधारमा,मानसिक अस्वस्थताजस्ता विभिन्न उपशीर्षकका आधारमा दुलहीसाहेबका असामान्य चरित्रकोमनोवैज्ञानिक सिद्धान्तअनुसार विश्लेषण गरिएको छ । दुलहीसाहेबको चरित्रमा के कस्तो समस्यारहेको छ? भन्ने प्राज्ञिक समस्याको समाधान खोज्ने कार्य गरी दुलहीसाहेबको चरित्र असामान्यभएको निष्कर्ष निकालिएको छ ।

{Analysis of Dulhaisaheb's Unusual Character in Madhuri Natak After her young son died of diphtheria while undergoing treatment, she became abnormal due to the pain of miscarriage.The behavior of the bride, who thinks that the dead son will come back and put on clothes, that the cook has used poison in cooking, that Madhuri, who is related to her brother, and Pranaraja, who have many suspicions, are abnormal due to miscarriage and stepmother jealousy, has been looked at on psychological basis. Here the subject matter, the method of study, the drama, the behavior, the nature, the adjustment, the aptitude, the emotional maturity, On the basis of mental infighting, various sub-headings such as mental illness, the unusual character of the bride has been analyzed according to the psychological theory. What is the problem with Dulahisaheb's character? It has been concluded that the character of Dulahisaheb is unusual by searching for a solution to the academic problem.}

Downloads

Download data is not yet available.
Abstract
1
PDF
0

Author Biography

ठाकुरप्रसाद Thakurprasad पोख्रेल Pokhrel, नेपाली विभाग, मेची बहुमुखी क्याम्पस, त्रिभुवन विश्वविद्यालय Nepali Deparment, Mechi Multiple Campus, TU

सहप्राध्यापक Associate Professor

Downloads

Published

2021-08-01

How to Cite

पोख्रेल Pokhrel ठ. T. (2021). ‘माधुरी’ नाटककी दुलहीसाहेबका असामान्य चरित्रको विश्लेषण {Analysis of the unusual character of Dulhisaheb in the play ’Madhuri’}. Humanities and Social Sciences Journal, 13(1), 286–297. https://doi.org/10.3126/hssj.v13i1.44606

Issue

Section

Articles