नेपालको राजनीतिमा कम्युनिस्ट पार्टी र बहुमतको सरकार

Authors

  • ढाकाराम सापकोटा त्रिभुवन विश्वविद्यालय, रत्न राज्यलक्ष्मी क्याम्पस

DOI:

https://doi.org/10.3126/hssj.v13i2.49814

Keywords:

एकाकार, गठबन्धन, जालीतमसुक, वाममोर्चा, साम्राज्यवाद, संविधानसभा

Abstract

प्रस्तुत आलेखमा नेपालको राजनीतिमा कम्युनिष्ट पार्टी र बहुमतको सरकारसम्बन्धी विषयलाई अनुसन्धनात्मक स्वरूपमा राखिएको छ । यसका निम्ति नेपालको राजनीतिक श्रृङ्खलामा आएका कम्युनिष्ट पार्टीहरूको उल्लेख गरिएको छ । कम्युनिष्ट पार्टीको बहुमतको सरकार निर्माण भएका विविध अवस्थालाई निक्र्यौल गर्नु यस आलेखको उद्देश्य हो । यसमा कम्युनिष्ट पार्टीको बहुमतको सरकार बन्ने कारक पक्षहरू के कस्ता रहेका छन् भन्ने सन्देशलाई शोधात्मक समस्या रहेको छ । आलेखमा प्रयोग भएका सामग्रीहरू पुस्तकालयीय स्रोतबाट सङ्कलन गरिएको   छ । विश्लेषणात्मक ढाँचा र एपिए शैलीको प्रयोग गरी लेखलाई सम्पन्न गरिएको छ । ऐतिहासिक घटना र तथ्यका आधारमा कम्युनिष्ट पार्टीको बुहमतको सरकार बन्ने अवस्था रहेको साथै विभाजित भएर त्यसको असर परेको निष्कर्ष प्रस्तुत आलेखबाट प्राप्त भएको छ ।

Downloads

Download data is not yet available.
Abstract
35
PDF
35

Downloads

Published

2022-12-01

How to Cite

सापकोटा ढ. . (2022). नेपालको राजनीतिमा कम्युनिस्ट पार्टी र बहुमतको सरकार. Humanities and Social Sciences Journal, 13(2), 163–173. https://doi.org/10.3126/hssj.v13i2.49814

Issue

Section

Research Article