This is an outdated version published on 2026-04-03. Read the most recent version.

विद्यालयका कक्षाकोठाभित्र र कक्षाकोठा बाहिर सूचना तथा सञ्चार प्रविधिमार्फत सिकाइको पुनर्संरचनाः रिस्कुलिङ र डिस्कुलिङको सैद्धान्तिक अवधारणा

Authors

  • सुरेश बहादुर दियाल, सूचना तथा सञ्चार प्रविधि शिक्षा विभाग, सानोठिमी क्याम्पस, सानोठिमी भक्तपुर, Tribhuvan University, Sanothimi Campus, Bhaktapur https://orcid.org/0009-0005-8329-4829
  • रोमकान्त पाण्डे Tribhuvan University, Central Department of Education, Kirtipur https://orcid.org/0009-0000-0692-8617
  • नवराज घिमिरे Tribhuvan University, Sanothimi Campus, Bhaktapur https://orcid.org/0000-0002-4570-2140

DOI:

https://doi.org/10.3126/ilam.v22i1.94448

Keywords:

डि–स्कुलिङ, डिजिटल शिक्षा, रि-स्कुलिङ, सिकाइ सञ्जालहरू, सूचना तथा सञ्चार प्रविधि

Abstract

विश्वभर डिजिटल प्रविधिको तीव्र विस्तार प्रयोगले शिक्षाको स्वरूपलाई मौलिक रूपमा रूपान्तरण गर्दै परम्परागत विद्यालय शिक्षाको सान्दर्भिकता तथा वैकल्पिक सिकाइका ढाँचाहरूबारे नयाँ बहसलाई जन्म दिएको यस अध्ययनले नेपालको सन्दर्भमा सूचना तथा सञ्चार प्रविधि ले रिस्कुलिङ डिस्कुलिङ लाई कसरी एकसाथ अगाडि बढाइरहेको भन्ने विषयलाई समालोचनात्मक रूपमा विश्लेषण गरेको यस अध्ययनमा सन् २००० देखि २०२५ सम्म प्रकाशित ४० वटा सहकर्मीसमीक्षित जर्नल लेख, नीतिगत दस्तावेज तथा घटना अध्ययनहरूमा आधारित प्रणालीगत साहित्य समीक्षाबाट प्राप्त प्रमाणहरूलाई आगमन निगमन विधि मार्फत विश्लेषण गरी निष्कर्ष निकालिएको रिस्कुलिङको उत्प्रेरकका रूपमा सूचना तथा सञ्चार प्रविधि, डिस्कुलिङ तथा वैकल्पिक सिकाइका माध्यमका लागि सहायोगिका रूपमा ICT, ICT एकीकरणसँग सम्बन्धित चुनौती विरोधाभास, तथा शैक्षिक रूपान्तरणको द्वैध उत्प्रेरकका रूपमा ICT गरि जम्मा चार वटा मुख्य विषयगत आयाममा केन्द्रित रहि अध्यानको विश्लेषण गरिएको ICT ले डिजिटल पेडागोजी, मिश्रित सिकाइ, शिक्षक पेशागत विकास तथा पाठ्यक्रम सुधारमार्फत नेपालका औपचारिक शैक्षिक संस्थाहरूलाई आधुनिकीकरण गर्न सहयोग पुर्याउने कुरा यस अध्ययनको निष्कर्ष रहेको  यससँगै, MOOCs,  YouTube,  रेडियो तथा टेलिभिजनमा आधारित शिक्षण, सामुदायिक ICT केन्द्रमार्फत विद्यालय क्षेत्र भन्दा बाहिरको सिकाइलाई पनि विस्तार गर्दै सीमान्तकृत न्यून स्रोत भएका समुदायका सिकारुहरू लाई फाईदा पुगाएको यद्यपि, डिजिटल श्रोतसामग्रिको असमानता, शिक्षकको सीमित तयारी प्रविधिको उचित प्रयोगजस्ता चुनौतीहरूले यसको रूपान्तरणकारी सम्भावनालाई सीमित बनाइरहेका छन् यस अध्ययनले ICT लाई केवल प्राविधिक उपकरणका रूपमा नभई औपचारिक, गैरऔपचारिक अनौपचारिक सिकाइलाई एकीकृत गर्ने मध्यस्तकर्ताका रूपमा अवधारणागत रूपमा प्रस्तुत गरेको इलिचको डिस्कुलिङ आलोचना सिमेन्सको कनेक्टिभिजमलाई जोड्दै यस लेखले शैक्षिक रूपान्तरणसम्बन्धी सैद्धान्तिक बहसमा योगदान पुर्याउनुका साथै नेपालमा समावेशी सन्दर्भ संवेदनशील रूपमा ICT को प्रयोगका लागि नीतिगत अन्तर्दृष्टि प्रदान गरेको

  आर–स्कलिङ, डि–स्कुलिङ, डिजिटल शिक्षा, सिकाइ सञ्जालहरू ।

Downloads

Download data is not yet available.
Abstract
4
PDF
0

Author Biographies

सुरेश बहादुर दियाल, सूचना तथा सञ्चार प्रविधि शिक्षा विभाग, सानोठिमी क्याम्पस, सानोठिमी भक्तपुर, , Tribhuvan University, Sanothimi Campus, Bhaktapur

सूचना तथा सञ्चार प्रविधि शिक्षा विभाग, सानोठिमी क्याम्पस, सानोठिमी भक्तपुर

रोमकान्त पाण्डे , Tribhuvan University, Central Department of Education, Kirtipur

सूचना तथा सञ्चार प्रविधि शिक्षा विभाग, त्रिवि शिक्षाशास्त्र केन्द्रिय विभाग 

नवराज घिमिरे, Tribhuvan University, Sanothimi Campus, Bhaktapur

सूचना तथा सञ्चार प्रविधि शिक्षा विभाग, सानोठिमी क्याम्पस सानोठिमी भक्तपुर

Downloads

Published

2026-04-03

Versions

How to Cite

दियाल स. ब., पाण्डे र., & घिमिरे न. (2026). विद्यालयका कक्षाकोठाभित्र र कक्षाकोठा बाहिर सूचना तथा सञ्चार प्रविधिमार्फत सिकाइको पुनर्संरचनाः रिस्कुलिङ र डिस्कुलिङको सैद्धान्तिक अवधारणा. ILAM इलम, 22(1), 166–177. https://doi.org/10.3126/ilam.v22i1.94448

Issue

Section

Articles